आज यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ । आज मध्यान्हपछि नेपालको केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका...

