मंगलवार, बैशाख २३,२०८२ 07:24:50
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 07:24:50
गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प
NEWS

गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प

काठमाण्डौ । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ ।  प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै गण्डकी प्रदेशका यातायात व्यवसायीहरु राइड सेरिङको विरोधमा उत्रिएका कारण आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको हो ।  शनिबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले सार्वजनिक यातायातका व्यवसायी र मजदुरलाई सेवा ठप्प पार्न आह्वान...

आज राती यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
NEWS

आज राती यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।  आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र...

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको छ: महासचिव देउजा
NEWS

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको छ: महासचिव देउजा

काठमाण्डौ। नेपाल निर्माण उद्योग परिषद्का महासचिव रामशरण देउजाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका छन्।शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका...

के तपाईं रातभर मोबाइल चार्जमा छोड्ने गर्नुहुन्छ ? यदि गर्नुहुन्छ,भने यी कुरामा ध्यान दिनुहोस् !
NEWS

के तपाईं रातभर मोबाइल चार्जमा छोड्ने गर्नुहुन्छ ? यदि गर्नुहुन्छ,भने यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डौ। मोबाइल ल्यापटपजस्ता उपकरण हाम्रो जीवनमा प्रयोग हुने बस्तु हुन्। जुन हामीलाई महत्तपूर्ण छन्। अधिकांश कामहरु गर्न यि डिभाइस नभई सम्भव नै हुँदैन। धेरैको बानी हुन्छ रातभरि फोन चार्जमा राखेर सुत्ने। रातभरि फोन चार्जमा राखेर सुत्दा बिहान सय प्रतिशत चार्ज देख्दा धेरैको मन फुरुंग हुने गर्छ कि अब त जति मोबाइल चलाए पनि हुने भयो। तर उसो त हुन् पनि दिनभर काम हुने भएकाले हामी...

रवि सिंह भन्छन्-मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशा पलाएको छ
NEWS

रवि सिंह भन्छन्-मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशा पलाएको छ

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवासीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन्।

मौद्रिक नीतिले समग्र आर्थिक क्षेत्रमै सुधार आउने-उद्योग परिषद
NEWS

मौद्रिक नीतिले समग्र आर्थिक क्षेत्रमै सुधार आउने-उद्योग परिषद

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई नेपाल निर्माण उद्योग परिषदले स्वागत गरेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग परिषद्ले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुन सूचारू हुनको लागि मौद्रिक नीतिले निर्माण क्षेत्र मात्र नभएर समग्र आर्थिक क्षेत्रमै सुधार आउने बताएको छ।परिषदले जारी गरेको विज्ञप्तिमा यो नीति...

ओला इलेक्ट्रिक आईपीओ लगानीकर्ताका लागि खुला हुँदै
NEWS

ओला इलेक्ट्रिक आईपीओ लगानीकर्ताका लागि खुला हुँदै

काठमाण्डौ। विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी ओलाको आईपीओ आगामी भदौ २ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि खुला हुने भएको छ। यो आईपीओपछि कम्पनीको मूल्याङ्कन ४ अर्ब २ करोडदेखि ४ अर्ब ४ करोड डलरसम्म हुनेछ। 

किन बढ्दैछ काजु र बदामको मूल्य ? हेर्नुहोस् यस्तो छ कारण !
NEWS

किन बढ्दैछ काजु र बदामको मूल्य ? हेर्नुहोस् यस्तो छ कारण !

काठमाण्डौ। भारतको आर्थिक वर्ष २०२४/२५ को बजेटको  प्रभाव जताततै देखिन्छ। जुन भारतीय अर्थमन्त्री निर्मला सीतारमणले हालै प्रस्तुत गरेको बजेटमा पुँजीगत लाभकर बढाइएको छ। पछिल्लो समय विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट पैसा झिकिरहेका छन्। जसका कारण अन्तर बैंक विदेशी विनिमय बजारमा रुपैयाँ अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ।चाडपर्व आउन दुई महिना मात्र बाँकी रहँदा...

दसैँ र तिहारमा चिनीको अभाव हुन नदिने गरी १० वटा कम्पनीलाई दियो सरकारले आयात अनुमति
NEWS

दसैँ र तिहारमा चिनीको अभाव हुन नदिने गरी १० वटा कम्पनीलाई दियो सरकारले आयात अनुमति

काठमाण्डौ । दसैँ र तिहारलाई लक्षित गरी सरकारले १० वटा कम्पनीलाई १९ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ। दसैँ र तिहारमा चिनी अभाव हुन नदिने उद्देश्यले यी कम्पनीलाई आयात अनुमति दिइएको हो। सरकारले जीटुजी मार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्न भारतसँग सम्झौता गरेको थियो। 

स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरमै बाहिरियो ३१ अर्ब
NEWS

स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरमै बाहिरियो ३१ अर्ब

काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।

नेपालबाट करिब २ अर्बका सामान निर्यात हुँदा चीनबाट ६५ अर्बको आयात
NEWS

नेपालबाट करिब २ अर्बका सामान निर्यात हुँदा चीनबाट ६५ अर्बको आयात

काठमाण्डौ। गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात भएको छ।आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ।

भारतमा सुन ऋणपत्रमा सरकारको कैंची ! लक्ष्य ३८ प्रतिशतले घट्यो, किन आयो यस्तो अवस्था ? हेर्नुहोस् कारण यस्तो छ
NEWS

भारतमा सुन ऋणपत्रमा सरकारको कैंची ! लक्ष्य ३८ प्रतिशतले घट्यो, किन आयो यस्तो अवस्था ? हेर्नुहोस् कारण यस्तो छ

काठमाण्डौ। भारत सरकारले चालू आर्थिक वर्षका लागि सार्वभौम सुन ऋणपत्र जारी गर्ने लक्ष्य ३८ प्रतिशतले घटाएको छ। राम्रो विकल्प आएपछि लगानीकर्ताको चासो घटेको बताइएको छ। जसमा अब सरकारले २०२४/२५ मा १८,५०० करोडको ‘पेपर गोल्डु’ जारी गर्ने योजना बनाएको छ।२०२३/२४ मा अन्तरिम बजेट रु २६,८५२ करोड र रु २९,६३८ करोड (संशोधित अनुमान) गरिएको थियो। एक सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा धेरै...

के तपाईंलाई थाहा छ ? अनलाइनबाट कसरी  गर्ने  सेयर कारोबार ? हेनुहोस् यस्तो छ तरिका
NEWS

के तपाईंलाई थाहा छ ? अनलाइनबाट कसरी गर्ने सेयर कारोबार ? हेनुहोस् यस्तो छ तरिका

काठमाण्डौ। बजारमा सेयर किन्न वा बेच्न चाहनेले इन्टरनेटको प्रयोगमार्फत घरमै बसेर सेयर कारोबार गर्न र कार्यान्वयनमा ल्याउन सकिन्छ। जुन एकदमै सजिलो छ। आज हामी तपाईंलाई अनलाइनबाट कसरी कारोबार गर्ने भन्ने बारेमा जानकारी गराउदैछौ। यदि तपाईंले बजारमा सेयर किन्न वा बेच्न सोचमा हुनुहुन्छ,भने यो तपाईंका लागि उपयोगी हुन सक्छ। 

‘मिस युनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को लागि अडिसन हुँदै
NEWS

‘मिस युनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को लागि अडिसन हुँदै

काठमाण्डौ। ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यहीँ सोमबार अडिसन हुने भएको छ। प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जनामध्ये ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाण्डौमा छनोट हुने आयोजकले जनाएको छ। अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन्।

पूर्वअर्थमन्त्री शर्माको ब्यङ्ग्य-‘विज्ञताको मर्म अहिले आएर बुझियो’
NEWS

पूर्वअर्थमन्त्री शर्माको ब्यङ्ग्य-‘विज्ञताको मर्म अहिले आएर बुझियो’

काठमाण्डौ। राष्ट्र बैंकले आज ल्याएको लचक मौद्रिक नीतिप्रति पूर्वअर्थमन्त्री जनार्दन शर्माले ब्यङग्य गरेका छन्। सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी एक स्टाटस लेख्दैँ शर्माले तत्कालिन समयमा राष्ट्र बैंकले ४/१२ को क्याप लगाएर पूँजीबजारलाई निरुत्साहित गरेको आरोप लगाएका हुन्।

जहाज दुर्घटनामा ज्यान गुमाएकालाई कम्पनीले सहयोग तथा परिवारलाई रोजगारी दिने
NEWS

जहाज दुर्घटनामा ज्यान गुमाएकालाई कम्पनीले सहयोग तथा परिवारलाई रोजगारी दिने

काठमाण्डौ। ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई सौर्य कम्पनीले सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने  प्रतिबद्धता व्यक्त गरेको हो।

सौर्य जहाज दुर्घटना: को-पाइलटसहित पाँच जनाका आफन्तले बुझे शव
NEWS

सौर्य जहाज दुर्घटना: को-पाइलटसहित पाँच जनाका आफन्तले बुझे शव

काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये पाँच वटा शव परिवारले बुझेका छन्। ज्यान गुमाएका १८ जनामध्ये पाँच जनाको शव शुक्रबार परिवारले त्रिवि शिक्षण अस्पतालबाट बुझेका हुन्। अस्पतालका अनुसार सबै शवको पोष्टमार्टम गरिसकिएको छ। जसमा, विमा, क्षतिपूर्तिलगायतको विषय स्पष्ट नभएकाले अधिकांश परिवारले शव बुझ्न नमानेको बताइएको छ।

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल
NEWS

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाण्डौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन्। गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा...

नेपाल एसबिआई बैंकद्वारा मेयर शैक्षिक विकास कोषका लागि आर्थिक सहयोग प्रदान
NEWS

नेपाल एसबिआई बैंकद्वारा मेयर शैक्षिक विकास कोषका लागि आर्थिक सहयोग प्रदान

काठमाण्डौ। नेपाल एसबिआई बैंक लिमिटेडले धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच बैंकका धनगढी शाखा प्रबन्धक,विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर,गोपाल हमाललाई औपचारिक...

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्: अध्यक्ष ढकाल
NEWS

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्: अध्यक्ष ढकाल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरका हुन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.