मंगलवार, बैशाख २३,२०८२ 07:57:35
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 07:57:35
भूमि व्यवस्था मन्त्री अधिकारीले बितरण गरे ५५३ जनालाई लालपुर्जा
NEWS

भूमि व्यवस्था मन्त्री अधिकारीले बितरण गरे ५५३ जनालाई लालपुर्जा

काठमाण्डौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरेका छन् ।  मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउ ब्लकहरुको नापीनक्सा पुरा भएका ५५३ वटा लालपुर्जा बितरण गरेका हुन् ।  

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्छः अध्यक्ष ढकाल
NEWS

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्छः अध्यक्ष ढकाल

अर्थतन्त्र चलायमान बनाउने प्रयासमा मौद्रिक नीति, उत्पादनशील क्षेत्रले प्राथमिकता पाएन- परिसंघ
NEWS

अर्थतन्त्र चलायमान बनाउने प्रयासमा मौद्रिक नीति, उत्पादनशील क्षेत्रले प्राथमिकता पाएन- परिसंघ

काठमाण्डौ। नेपाल उद्योग परिसंघ (सीएनआइ) ले चालु आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरिएको मौद्रिक नीतिले विगत करिब तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको बताएको छ। कठोर नीति अवलम्बन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको बताएको हो। उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको बताउदै राष्ट्र बैंकले समग्र मागलाई संकुचित पार्नेगरी लिएको...

नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हेर्नुहोस् ! यी हुन् १५ हजार रूपैयाँसम्ममा किन्न सकिने स्मार्टफोनहरु
NEWS

नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हेर्नुहोस् ! यी हुन् १५ हजार रूपैयाँसम्ममा किन्न सकिने स्मार्टफोनहरु

काठमाण्डौ। स्मार्टफोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो पनि ख्‍याल गर्नुपर्ने हुन्छ। विशेषगरी त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ। 

जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह
NEWS

जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न आएका जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग उनले यस्तो आग्रह गरेका हुन् ।    राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत,...

देशभर ९२.४% रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा करिब शतप्रतिशत
NEWS

देशभर ९२.४% रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा करिब शतप्रतिशत

काठमाण्डौ । मनसुनको अन्त्य नजिकिएसँगै देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।  तथ्यांक अनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास...

चिचिण्डोको मूल्य ५७% ले बढ्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?
NEWS

चिचिण्डोको मूल्य ५७% ले बढ्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५७ प्रतिशतले बढेको छ । आज चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ थियो ।  यस्तै आज गोलभेडा सानो(टनेल)को मूल्य पनि १९ प्रतिशतले बढेर २५ रुपैयाँ,...

निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
NEWS

निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

काठमाण्डौ । निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका हुन् ।  अर्याललाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको हो । अर्याल...

आज राती यी ३ प्रदेशमा धेरै भारी वर्षा हुने, कस्तो रहला देशभरको मौसमको अवस्था ?
NEWS

आज राती यी ३ प्रदेशमा धेरै भारी वर्षा हुने, कस्तो रहला देशभरको मौसमको अवस्था ?

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै  कोशी  प्रदेशका एक–दुई  स्थानमा हल्का वर्षा भैरहेको छ ।  आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ...

ऊर्जा उत्पादकको मनोबल बढ्ने गरी काम गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
NEWS

ऊर्जा उत्पादकको मनोबल बढ्ने गरी काम गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री पौडेलले आइतबार सिंहदरबारस्थित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताएका हुन्।

चिरञ्जीवी अधिकारी नेपाल चेम्बर अफ कमर्सको साइबर सुरक्षा सल्लाहकार नियुक्त
NEWS

चिरञ्जीवी अधिकारी नेपाल चेम्बर अफ कमर्सको साइबर सुरक्षा सल्लाहकार नियुक्त

काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेको छ। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन्।

सौर्यको जहाज दुर्घटना : कम्पनीले बीमा भुक्तानी गर्ने
NEWS

सौर्यको जहाज दुर्घटना : कम्पनीले बीमा भुक्तानी गर्ने

काठमाण्डौ। सौर्य एयरलाइन्स दुर्घटनामा यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना बीमालाई बीमा कम्पनी र सरकार दुवैले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। आफन्तले शव बुझेका छन् भने आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बीमा व्यवस्थाबारे संसद्लाई जानकारी गराएका हुन्।

उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ: अर्थमन्त्री पौडेल
NEWS

उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ: अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् उत्पादन बढाएर धेरै भन्दा धेरै स्वदेशमै उपभोग गर्ने पक्षमा रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा उनले विद्युत् उत्पादन,उपभोग बढाउने र बचेको विद्युत् निर्यात गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताएका हुन्।

टप टेन ब्रोकरहरुमा ५ वटाको विक्री ५ वटाको खरिद,उच्च विक्री गर्नेमा नासा अगाडि अरुको अवस्था कस्तो ?
NEWS

टप टेन ब्रोकरहरुमा ५ वटाको विक्री ५ वटाको खरिद,उच्च विक्री गर्नेमा नासा अगाडि अरुको अवस्था कस्तो ?

काठमाण्डौ। आज बजार बढ्दा टप १० ब्रोकरहरुमा ५ वटा ब्रोकरहरुको खरिद बढी रहेको छ भने ५ वटाको नै  विक्री बढी रहेको देखिन्छ। 

रोकियो नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापार सम्झौता
NEWS

रोकियो नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापार सम्झौता

काठमाण्डौ। आइतबारका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ। आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो।

एक बर्षमा करिब १७ करोडको विद्युत् भारत निर्यात,नेपाल बन्दै विद्युतीय हब
NEWS

एक बर्षमा करिब १७ करोडको विद्युत् भारत निर्यात,नेपाल बन्दै विद्युतीय हब

आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको जनाएको छ। प्राधिकरणका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र...

कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्रीलाई मुक्तिनाथ कृषि कम्पनीको १० बुँदे सुझाव
NEWS

कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्रीलाई मुक्तिनाथ कृषि कम्पनीको १० बुँदे सुझाव

काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनीले कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीलाई १० बुँदे सुझाव पेस गरेको छ। कम्पनीको देशभरको उपस्थिती, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कम्पनीले उक्त सुझाव पेस गरेको हो।देशको कुल ग्राहस्थ उत्पादनको करीब एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशत भन्दा...

लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सम्पन्न
NEWS

लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सम्पन्न

काठमाण्डौ। नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाण्डौको हायात होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरी २०० जनाकोे उपस्थिति रहेको थियो। उक्त कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक...

तेह्रथुम र धनकुटामा प्रभु बैंकको शाखा विस्तार
NEWS

तेह्रथुम र धनकुटामा प्रभु बैंकको शाखा विस्तार

काठमाण्डौ। प्रभु बैंक लिमिटेडले तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा विस्तार गरी दुबै शाखाबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखा आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकले जनाएको छ।

बैंकहरुलाई विदेशी मुद्रामा सहज, जोखिम राष्ट्र बैंकमा सार्न सकिने
NEWS

बैंकहरुलाई विदेशी मुद्रामा सहज, जोखिम राष्ट्र बैंकमा सार्न सकिने

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाले अब विदेशबाट ऋण ल्याउने विदेशी मुद्रामा हुन सक्ने समस्या नेपाल राष्ट्र बैंकमा सार्न सकिने भएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१ मा यस्तो व्यवस्था गरेको हो। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.