आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री र न्यूनतम तापक्रम २२ डिग्री सेल्सिय रहने पूर्वानुमान गरेको हो । विभागका अनुसार आज काठमाण्डौमा ५ मिलिमिटर वर्षाको सम्भावना रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा...