नेपाल आयल निगमद्वारा विशेष साधारण सभा आह्वान
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विशेष साधारण सभा डाकेको छ । असार ९ गते बसेको निगमको सञ्चालक समितिको बैठकले यही असार २७ गते विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विशेष साधारण सभा डाकेको छ । असार ९ गते बसेको निगमको सञ्चालक समितिको बैठकले यही असार २७ गते विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज पालूङ्गो सागको मूल्य ५७ प्रतिशतले बढेको छ । यससँगै पालूङ्गो सागको मूल्य औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने पालूङ्गो सागको औषत प्रतिकेजी मूल्य ३५ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा पुनः उडान सुचारु भएको छ । प्रतिकूल मौसमका कारण गत २६ जेठदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः सुरु भएको हो । बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज काठमाण्डौबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाण्डौ फर्किएको हो । फाप्लु जादा उक्त जहाजमा १२ जना यात्रु थिए भने काठमाण्डौ फर्कदा १० जना यात्रु थिए।
काठमाण्डौ । मानार्थक वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् । नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले असार १० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम...
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले अण्डाको समर्थन मूल्य तोक्दै चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरेको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको छ ।
काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा राखिएको ‘टेक एण्ड पे’ हटाउने संकेत गरेका छन् । सरकारले बजेटमार्फत टेक एण्ड पेको व्यवस्था गरेपछि हाइड्रो व्यवसायीहरु आन्दोलित छन् । यसअघि टेक अर पे को पुरानै व्यवस्था कायम गर्न हाइड्रो व्यवसायीहरुको माग छ भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री...
काठमाण्डौ । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो।
काठमाण्डौ । सर्वोच्च अदालतले महिनावारी हुदा प्रयोग गरिने स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिस डा.मनोजकुमार शर्मा तथा महेश शर्मा पौडेलको संयुक्त इजलासले स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी गरेको हो । श्रीना नेपाल अभ्युदय भेटवालले २०७८ सालमा सरकारले स्यानिटरी प्याडमा लगाउदै आएको कर हटाउन सर्वोच्च...
काठमाण्डौ । दैलेखमा नेपालका लागि ५० वर्षसम्म पुग्ने ग्यासको भण्डारण हुनसक्ने एक अध्ययनले देखाएको छ । चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजामा यस्तो देखिएको हो ।
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा यही असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने भएको छ । भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।
काठमाण्डौ। ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरि मङ्गलवार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।समझदारी पत्रमा...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक अन्तक्र्रिया...
काठमाण्डौ । कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनीहरुले सबैले अभियान नै चलाएर कृषकको पहुँच बृद्धि गर्नु पर्नेमा जोड दिएका हुन ।हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सडक र फुटपाथ खन्ने कार्यलाई आगामी दुई महिना रोक लगाउने निर्णय गरेको छ। महानगरले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म महानगरको सीमा क्षेत्रभित्र सडक वा फुटपाथ खन्न स्वीकृति वा सहमति प्रदान गर्ने कार्य स्थगित गर्ने जनाएको हो ।
काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट ११ महिनामा १ खर्ब अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको हो । यो रकम कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत हो । चालु आवमा वीरगञ्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब ९५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले असार २ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर(भ्याट) पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो । सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्ष देखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ७ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.