‘राजीनामा गर्न लाग्नुभएको हो ?’ अर्थमन्त्री खनालले दिए यस्तो जवाफ
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले हिजो राति एउटा स्टाटस लेखेपछि त्यसको अनेक कोणबाट चर्चा परिचर्चा भइरहेका छन् । त्यसकै आधारमा धेरैले धेरै खालका अड्कलबाजीहरु पनि गरिरहेका छन् ।खनालले हिजो सामाजिक सञ्जालमा लेखेका थिए-'लेट देम टू वीन, अर्थात उनीहरुलाई जित्न दिऊँ ।'

