आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज, मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क वृद्धि
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्ने भन्दै केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेका छन् । बजेटमार्फत उनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेका छन् । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने...