संसदमा नयाँ विवाद : फोटो खिचेको निहुँमा सांसदलाई बैठक कक्षबाट लसगयो बाहिर
काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालको स्पष्ट आदेशबिनै प्रतिनिधिसभा बैठक कक्षमा मर्यादापालक सक्रिय भएपछि संसदभित्र नयाँ विवाद उत्पन्न भएको छ । गीताकुमारी सेन्दाङलाई बैठकको फोटो तथा भिडिओ खिचेको भन्दै मर्यादापालकहरूले बाहिर लगेर सामग्री डिलिट गर्न लगाएको घटना सार्वजनिक भएको हो ।

