Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 09:06:41
घ्यूको नाममा ठगी!” बजारमा वनस्पति सर्टेनिङ बेचिँदै
NEWS

घ्यूको नाममा ठगी!” बजारमा वनस्पति सर्टेनिङ बेचिँदै

काठमाण्डौं । बजारमा “शुद्ध डेरी घ्यू” भन्दै बिक्री भइरहेको कतिपय उत्पादन वास्तवमा वनस्पति घ्यू अर्थात् ‘बेकरी सर्टेनिङ’ भएको खुलासा भएपछि खाद्य अधिकारीहरू सक्रिय बनेका छन् ।  उपभोक्तालाई झुक्याएर कमसल वस्तु महँगो मूल्यमा बिक्री गर्ने प्रवृत्तिविरुद्ध तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ले विभिन्न जिल्लामा निगरानी र कारबाही तीव्र पारेको हो ।

गर्मीको असर : कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने
NEWS

गर्मीको असर : कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने

काठमाण्डौं । कृष्णपुर नगरपालिकाले बढ्दो गर्मी र ‘लू’ को असरका कारण नगरभित्रका विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।  पश्चिम तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाको स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय तहले सोमबारदेखि लागू हुने गरी पठनपाठन स्थगित गरेको हो ।

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा, असार दोस्रो सातामा आउँदै कक्षा–१२ को रिजल्ट
NEWS

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा, असार दोस्रो सातामा आउँदै कक्षा–१२ को रिजल्ट

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा प्रकाशनको तयारीलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।बोर्ड अहिले उत्तरपुस्तिका परीक्षण, अंक प्रविष्टि र अन्तिम नतिजा प्रशोधनको कामलाई समानान्तर रूपमा सञ्चालन गर्दै असारको दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यमा केन्द्रित भएको हो ।

खानी क्षेत्रबाट उठ्नुपर्ने रु.२३ करोडभन्दा बढी रोयल्टी तत्काल असुल गर्न महालेखापरीक्षकको निर्देशन
NEWS

खानी क्षेत्रबाट उठ्नुपर्ने रु.२३ करोडभन्दा बढी रोयल्टी तत्काल असुल गर्न महालेखापरीक्षकको निर्देशन

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने रु २३ करोड ७७ लाख ८८ हजार बराबरको रोयल्टी तत्काल असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार केही उत्खननकर्ताले एक वर्षभन्दा बढी समयसम्म रोयल्टी रकम नबुझाएको तथा अनुमति प्राप्त परिमाणभन्दा बढी खनिज पदार्थ उत्खनन गरेको पाइएको उल्लेख...

एआई पेट ट्रान्सलेटरः के अब जनावरले कुराकानी गर्न सक्नेछन् ? चीनले बनायो यस्तो अचम्मको डिभाइस
OTHERS

एआई पेट ट्रान्सलेटरः के अब जनावरले कुराकानी गर्न सक्नेछन् ? चीनले बनायो यस्तो अचम्मको डिभाइस

काठमाण्डौ । चीनको मेङ झायोयी नामक टेक स्टार्टअपले पालतु जनावरको आवाज र व्यवहारलाई मानव भाषामा अनुवाद गर्ने दाबी गरिएको नयाँ एआई डिभाइस सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्ट कलरले कुकुरको भुकाइ वा बिरालोको म्याऊँको अर्थ रियल टाइममा बुझाएर मालिकलाई जानकारी दिन सक्छ।कम्पनीले विकास गरेको यो डिभाइस जनावरको घाँटीमा बाँधिने कलरका रूपमा प्रयोग हुन्छ। यसमा माइक्रोफोन,...

कर छुट र पूर्वाधार लगानी बढाउनुपर्ने माग
PUBLIC EXPECTATION

कर छुट र पूर्वाधार लगानी बढाउनुपर्ने माग

जनमत

सीमा विवाद चर्किँदा कर्णाली करिडोर फेरि ठप्प, हुम्ला जाने यातायात अनिश्चितकालका लागि बन्द
NEWS

सीमा विवाद चर्किँदा कर्णाली करिडोर फेरि ठप्प, हुम्ला जाने यातायात अनिश्चितकालका लागि बन्द

काठमाण्डौं । कर्णाली करिडोर अन्तर्गत बाजुराको धुलाचौर सडकखण्ड पुनः अवरुद्ध भएपछि कर्णाली क्षेत्रको जनजीवन फेरि प्रभावित बन्न थालेको छ ।  सीमा विवाद र त्यससँग जोडिएको हिंसात्मक घटनामा आफ्ना माग सुनुवाइ नभएको आरोप लगाउँदै स्थानीयवासी पुनः आन्दोलनमा उत्रिएका हुन् । 

लक्षित वर्ग केन्द्रित शिक्षा, स्वास्थ्य र कृषि बजेटको माग ।
PUBLIC EXPECTATION

लक्षित वर्ग केन्द्रित शिक्षा, स्वास्थ्य र कृषि बजेटको माग ।

जनमत

इन्दू शंकर चिनी मिलले जम्मा गर्यो दुई अर्बभन्दा बढी रकम किसानको खातामा
NEWS

इन्दू शंकर चिनी मिलले जम्मा गर्यो दुई अर्बभन्दा बढी रकम किसानको खातामा

काठमाण्डौं । सर्लाहीको इन्दू शंकर चिनी मिलले चालू क्रसिङ सिजन २०८२/८३ मा खरिद गरिएको उखुको सम्पूर्ण बक्यौता रकम किसानलाई भुक्तानी गरेको छ ।  चिनी उद्योग र किसानबीच भुक्तानी ढिलाइलाई लिएर बारम्बार विवाद हुने गरेको अवस्थामा उद्योगको यो कदमलाई किसानहरूले सकारात्मक रूपमा लिएका छन् । 

‘नो पार्किङ’ निर्णयले दमौली बजार तनावग्रस्त, व्यवसायी सडकमा, बजार ठप्प
NEWS

‘नो पार्किङ’ निर्णयले दमौली बजार तनावग्रस्त, व्यवसायी सडकमा, बजार ठप्प

काठमाण्डौं । दमौली बजार क्षेत्रमा लागू गरिएको नयाँ ‘नो पार्किङ’ नीतिविरुद्ध स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन् ।  व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी पार्किङ पूर्ण रूपमा निषेध गरेपछि व्यवसायीहरूले पसल बन्द गर्दै आन्दोलन शुरु गरेका हुन् ।

क्यान महासंघको अध्यक्षबाट सुनैना घिमिरे पाण्डेको बहिर्गमन, कार्यवाहक अध्यक्षको जिम्मेवारी अधिकारीलाई
NEWS

क्यान महासंघको अध्यक्षबाट सुनैना घिमिरे पाण्डेको बहिर्गमन, कार्यवाहक अध्यक्षको जिम्मेवारी अधिकारीलाई

काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) एक नयाँ र महत्त्वपूर्ण मोडमा प्रवेश गरेको छ। महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएकी छन् । । उनको बहिर्गमनपश्चात् वरिष्ठ उपाध्यक्ष एवं नेपालका स्थापित साइबर...

बेलायती मन्त्री  सीमा मल्होत्राको घोषणा : नेपालको शिक्षा क्षेत्रमा बेलायतको सहकार्य विस्तार
NEWS

बेलायती मन्त्री सीमा मल्होत्राको घोषणा : नेपालको शिक्षा क्षेत्रमा बेलायतको सहकार्य विस्तार

काठमाण्डौं । संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री  सीमा मल्होत्राले नेपाल र बेलायत बीचको शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाउँदै प्राविधिक शिक्षा, सीप विकास र गुणस्तरीय उच्च शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।नेपाल भ्रमणका क्रममा नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज द्वारा आयोजित ‘नेपालका लागि...

बलुचिस्तानको क्वेटा नजिक रेलमा शक्तिशालीमा विस्फोट, २४ जनाको मृत्यु
NEWS

बलुचिस्तानको क्वेटा नजिक रेलमा शक्तिशालीमा विस्फोट, २४ जनाको मृत्यु

काठमाण्डौं । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्त फेरि एकपटक भीषण हिंसात्मक घटनाले स्तब्ध बनेको छ ।  सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई लक्षित गरी गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

फिलिपिन्समा निर्माणाधीन ९ तले भवन ढल्यो, जीवितै बाहिरिए २२ कामदार, दर्जनौँ कामदार फसेको आशंका
NEWS

फिलिपिन्समा निर्माणाधीन ९ तले भवन ढल्यो, जीवितै बाहिरिए २२ कामदार, दर्जनौँ कामदार फसेको आशंका

काठमाडौं । एन्जलसमा निर्माणाधीन नौ तले भवन भत्किँदा ठूलो संख्यामा कामदार भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।  आइतबार बिहान भएको दुर्घटनापछि उद्धारकर्मीहरूले तीव्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् भने घटनाले फिलिपिन्सभर चिन्ता र त्रास फैलाएको छ ।

प्रिती बनिन् सगरमाथा आरोहण गर्ने मारवाडी समुदायकी पहिलो महिला
TOURISM

प्रिती बनिन् सगरमाथा आरोहण गर्ने मारवाडी समुदायकी पहिलो महिला

काठमाण्डौ । प्रिती राटेरिया अग्रवाल नेपालको मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला बनेकी छन् ।  अग्रवालले २०२६ मे २१ तारिख बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेसँगै यो उपलब्धि हासिल गर्ने मारवाडी समुदायकी पहिलो महिला बनेकी हुन् ।उनीसँगै आरोहण दलमा अनुभवी गाइड पासाङ शेर्पा र निमा थिनदुक शेर्पा रहेका थिए। उक्त आरोहण अभियान द समिटख फोर्स प्रालिको...

प्रविधिमैत्री कृषि बजेट
PUBLIC EXPECTATION

प्रविधिमैत्री कृषि बजेट

जनमत

पर्यटन प्रवर्द्धन र जनअपनत्वको बजेट
PUBLIC EXPECTATION

पर्यटन प्रवर्द्धन र जनअपनत्वको बजेट

जनमत

कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट२०२६’ सम्पन्न
TOURISM

कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट२०२६’ सम्पन्न

काठमाण्डौ । कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट–२०२६’ सम्पन्न भएको छ । ‘प्रकृती र संस्कृतीको काखमा’ भन्‍ने नारासहित २०८३ जेठ ८ गते शुक्रबार सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ जेठ १० गते आइतबार सुर्खेतमा सम्पन्न भएको हो ।नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ...

कोशी प्रदेश सरकारको वित्तीय अवस्था कमजोर, खर्च र आम्दानी दुवै ओरालो, १० महिनामा ३६% मात्रै बजेट खर्च
BUDGET

कोशी प्रदेश सरकारको वित्तीय अवस्था कमजोर, खर्च र आम्दानी दुवै ओरालो, १० महिनामा ३६% मात्रै बजेट खर्च

काठमाण्डौं । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च र राजस्व संकलन दुवैतर्फ कमजोर देखिएको छ ।विकास निर्माणको गति सुस्त हुनुका साथै आन्तरिक आम्दानीमा समेत गिरावट आएपछि प्रदेश सरकारको आर्थिक व्यवस्थापन क्षमता प्रश्नको घेरामा परेको हो ।

नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा सम्पन्न
NEWS

नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो ।३१औं वार्षिक साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचकोआर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.