Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:13:24
एक दशकमा ८३.८५ लाख पर्यटक नेपाल आए, औसत बसाई लम्बियो
TOURISM

एक दशकमा ८३.८५ लाख पर्यटक नेपाल आए, औसत बसाई लम्बियो

काठमाण्डौ। नेपालमा पर्यटन क्षेत्रले पुनः सकारात्मक गति लिन थालेको छ। पर्यटक आगमनमा निरन्तर वृद्धि हुनुका साथै पर्यटकको औसत बसाइ अवधिमा समेत उल्लेख्य सुधार देखिएको छ। यससँगै पर्यटन क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानी पनि बढ्दै गएको आर्थिक सर्वेक्षण २०८२÷८३ ले जनाएको छ।सर्वेक्षणअनुसार पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण त्यस क्षेत्रमार्फत नेपाल आउने...

पेट्रोलको भण्डारणले १४ दिनको मात्रै माग धान्ने
NEWS

पेट्रोलको भण्डारणले १४ दिनको मात्रै माग धान्ने

काठमाण्डौ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको पेट्रोलियम आपूर्ति संरचना क्रमशः सुधार भए पनि इन्धन खपतमा गिरावट देखिएको छ।सर्वेक्षणअनुसार हाल नेपालमा पेट्रोलको भण्डारण क्षमता करिब १४ दिन र डिजेलको १६ दिनको माग धान्न पर्याप्त रहेको छ। यस्तै, मट्टीतेलको भण्डारण क्षमता भने उल्लेख्य रूपमा बढी भई करिब १४५ दिनसम्म पुग्ने देखिएको छ।

डीडीसीभित्र सेटिङको शंका: सीआईबीले उठायो तीन वर्षका निर्णय फाइल
NEWS

डीडीसीभित्र सेटिङको शंका: सीआईबीले उठायो तीन वर्षका निर्णय फाइल

काठमाण्डौ । सरकारी स्वामित्वको डेरी डेभलपमेन्ट कर्पोेरेसन(डीडीसी)भित्र बढ्दो आर्थिक अव्यवस्था, किसान भुक्तानी संकट र सम्भावित वित्तीय अनियमिततामाथि अनुसन्धान सुरु भएको छ । यही सन्दर्भमा नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरो(सीआईबी)ले बुधबार डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा आकस्मिक सर्च अप्रेसन गरेको छ ।स्रोतका अनुसार सीआईबीको टोली बिहानै डीडीसी...

१२ सय बढी नयाँ व्यापारिक फर्म दर्ता, २०९ वटा खारेज
NEWS

१२ सय बढी नयाँ व्यापारिक फर्म दर्ता, २०९ वटा खारेज

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म मुलुकमा नयाँ व्यापारिक फर्म दर्ता हुने क्रम बढेको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा १ हजार २ सय ७८ नयाँ व्यापारिक फर्म दर्ता भएका छन् भने २०९ फर्म खारेज भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ हजार १ सय ४१ नयाँ फर्म दर्ता हुँदा ३८१ फर्म खारेज भएका थिए।यस तथ्यांकले मुलुकमा व्यवसायिक गतिविधि...

कर्मचारीको सुविधा बढाउनुपर्छ
PUBLIC EXPECTATION

कर्मचारीको सुविधा बढाउनुपर्छ

जनमत

मानव अधिकार आयोगको प्रतिवेदनमा बालेन ‘गायब’ !
NEWS

मानव अधिकार आयोगको प्रतिवेदनमा बालेन ‘गायब’ !

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेसँगै एउटा जिज्ञासा राजनीतिक वृत्तमा तीव्र रूपमा उठ्न थालेको छ—आन्दोलनको केन्द्र काठमाडौं हुँदा तात्कालीन काठमाडौं महानगर प्रमुख तथा हालका प्रधानमन्त्री बालेन शाहको नाम प्रतिवेदनमा किन परेन ?आयोगको २९ पृष्ठीय प्रतिवेदनले तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश...

अनुत्पादक होइन, उत्पादनमुखी बजेट चाहियो
PUBLIC EXPECTATION

अनुत्पादक होइन, उत्पादनमुखी बजेट चाहियो

जनमत

विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने
NEWS

विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने

काठमाण्डौ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ देखि प्रत्येक वर्ष जुन १ मा मनाउँदै आएको विश्व दूध दिवस नेपालमा सन् २०११ देखि मनाउन थालिएको हो। यस वर्ष २६औँ अन्तर्राष्ट्रिय...

नयाँ संसद् भवन अधुरै, बजेट पुरानै हलबाट आउने
NEWS

नयाँ संसद् भवन अधुरै, बजेट पुरानै हलबाट आउने

काठमाण्डौं । संघीय संसद्को नयाँ भवन समयमै तयार हुन नसकेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट फेरि पुरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्नुपर्ने अवस्था बनेको छ ।  निर्माणाधीन नयाँ संसद् हलको फिनिसिङ र प्राविधिक काम अझै नसकिएकाले १५ जेठको संयुक्त बैठक हाल सञ्चालन भइरहेकै संसद् हलमा राख्ने तयारी गरिएको हो ।

आयोगको सिफारिसले तात्यो राजनीति, पूर्वप्रधानमन्त्री कार्कीदेखि अभियन्ता सुदनसम्म अनुसन्धानको घेरामा
NEWS

आयोगको सिफारिसले तात्यो राजनीति, पूर्वप्रधानमन्त्री कार्कीदेखि अभियन्ता सुदनसम्म अनुसन्धानको घेरामा

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, मानवीय क्षति र सार्वजनिक अव्यवस्थामा विभिन्न राजनीतिक, सामाजिक तथा अभियान्ता व्यक्तिहरूको भूमिका रहेको हुन सक्ने भन्दै व्यापक अनुसन्धान गर्न सिफारिस गरेको छ ।  आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले आन्दोलनका क्रममा भएका मानवीय...

छानबिन गर्ने व्यक्ति नै शंकाको दायरामा, गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
NEWS

छानबिन गर्ने व्यक्ति नै शंकाको दायरामा, गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौं । भदौ २३–२४ का घटनाको छानबिन गर्न गठित न्यायिक आयोगकै अध्यक्ष गौरीबहादुर कार्की माथि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले  सिफारिसको छ ।  आयोगले कार्कीका सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि र आन्दोलनताकाको भूमिकाले प्रदर्शनकारीलाई थप उत्तेजित बनाएको थियो कि भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो । 

रवि लामिछानेमाथि मानव अधिकार आयोगको गम्भीर प्रश्न, नख्खु जेल प्रकरणमा रवि शंकाको घेरामा
NEWS

रवि लामिछानेमाथि मानव अधिकार आयोगको गम्भीर प्रश्न, नख्खु जेल प्रकरणमा रवि शंकाको घेरामा

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर निकालिएको घटनामा रवि लामिछानेको भूमिका संदिग्ध देखिएको निष्कर्ष निकाल्दै थप गहिरो अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।  आयोगको प्रतिवेदनले उक्त घटनामा राजनीतिक प्रभाव, कारागार प्रशासन र सुरक्षा संयन्त्रबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।

भदौ २३ र २४ गतेको घटनामा ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता : मानव अधिकार आयोग
NEWS

भदौ २३ र २४ गतेको घटनामा ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता : मानव अधिकार आयोग

काठमाण्डौं । भदौ २३ र २४ गते भएका घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी ओली सहित तत्कालीन सरकारका उच्च तहका नेतामाथि मानव अधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको छ ।  आयोगको सिफारिस बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको बताइएको छ ।  यसले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । 

कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, सभा आधा घण्टा स्थगित
NEWS

कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, सभा आधा घण्टा स्थगित

काठमाडौं । कोशी प्रदेशसभा बुधबार सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक भिडन्तको मैदान बनेको छ ।  सदनको वातावरण नियन्त्रणबाहिर जान थालेपछि सभामुख विष्टले बैठक सञ्चालन गर्न कठिन भएको जनाउँदै प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता देऊ
PUBLIC EXPECTATION

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता देऊ

जनमत

शिक्षा, स्वास्थ्य र रोजगारीमुखी बजेट आओस्
PUBLIC EXPECTATION

शिक्षा, स्वास्थ्य र रोजगारीमुखी बजेट आओस्

जनमत

घट्यो निरपेक्ष गरिबी, बागमती प्रदेशमा सबैभन्दा बढी औसत रोजगारी
NEWS

घट्यो निरपेक्ष गरिबी, बागमती प्रदेशमा सबैभन्दा बढी औसत रोजगारी

काठमाण्डौ । नेपालमा गरिबी घटेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सामाजिक सुरक्षा र संरक्षणमा बढ्दै गएको सार्वजनिक लगानी, गरिब लक्षित कार्यक्रमको निरन्तरता, विप्रेषण आय प्राप्त गर्ने परिवारको सङ्ख्यामा भएको वृद्धि, सामाजिक क्षेत्रका परिसूचकमा भएको सुधार लगायतको कारण निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ ।सन् २१०० सम्म निरपेक्ष गरिबीको...

नीति तथा कार्यक्रम विवादमा कोशी प्रदेशसभा  बन्यो रणभूमि, पूर्वमुख्यमन्त्री राईले भाँचे माइक
NEWS

नीति तथा कार्यक्रम विवादमा कोशी प्रदेशसभा बन्यो रणभूमि, पूर्वमुख्यमन्त्री राईले भाँचे माइक

काठमाडौं । कोशी प्रदेशको प्रदेशसभा बुधबार तनावग्रस्त बनेको छ ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच तीव्र विवाद चर्किएपछि बैठक अवरुद्ध मात्र भएन, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले रोस्टमको माइक नै भाँच्ने घटना पनि भएको छ ।

विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स
NEWS

विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स

काठमाण्डौ । Bizshala ले बिहान सार्वजनिक गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) कार्गो क्षेत्रमार्फत भइरहेको भनिएको संगठित चुरोट तस्करीसम्बन्धी समाचारपछि अब यो प्रकरणमा नयाँ र थप गम्भीर प्रमाण बाहिर आएको छ ।Bizshala लाई प्राप्त एउटा तस्बिरले विमानस्थल कार्गो/भन्सार गोदामभित्र लामो समयदेखि रोकिएको भनिएको ‘सन्दिग्ध कार्टुन’ हरू अझै सुरक्षित रूपमा राखिएको देखाएको छ । तस्बिरमा...

आर्थिक सर्वेक्षण: वृद्धभत्ता र सामाजिक सुरक्षाले बढायो सरकारको आर्थिक भार, सामाजिक सुरक्षा भत्ता लिने ३६ लाख नाघे
NEWS

आर्थिक सर्वेक्षण: वृद्धभत्ता र सामाजिक सुरक्षाले बढायो सरकारको आर्थिक भार, सामाजिक सुरक्षा भत्ता लिने ३६ लाख नाघे

काठमाण्डौं । सरकारको सामाजिक सुरक्षा दायित्व वर्षेनी बढ्दै जाँदा राज्यकोषमाथि आर्थिक दबाब पनि गहिरिँदै गएको देखिएको छ ।  आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल सामाजिक सुरक्षा भत्ता लिने नागरिकको संख्या ३६ लाख ४१ हजार पुगेको छ, जसले सरकारी खर्चको ठूलो हिस्सा सामाजिक सुरक्षा शीर्षकमै केन्द्रित हुँदै गएको संकेत गरेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.