प्रविधिमैत्री र प्रविधिमा लगानी बढाउने बजेट चाहिन्छ
जनमत
TRENDING
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका १७ वटा निकायमा रिक्त पदहरूका लागि ४ हजार ३४८ जनाले आवेदन दिएका छन्। मन्त्रालयले विभिन्न १७ वटा निकायमा गत वैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्मका लागि दरखास्त आह्वान गरेको थियो ।मन्त्रालयका अनुसार आवेदन दिनेमा पुरुष ३ हजार ४१४, महिला ९२१ र अन्य १३ जना रहेका छन्। सबैभन्दा बढी आवेदन नेपाल पर्यटन बोर्डमा ८५५ र...
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को कार्गो तथा भन्सार क्षेत्रलाई प्रयोग गरी संगठित रूपमा चुरोट तस्करी भइरहेको, त्यसमा भन्सार कर्मचारी, सुरक्षा निकायसँग निकट सम्बन्ध भएका व्यक्तिहरू र केही व्यवसायिक समूह संलग्न रहेको दाबी गर्दै गम्भीर आरोपसहितको उजुरी सार्वजनिक भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालय अन्तर्गतको ‘हेलो सरकार’...
काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।
काठमाण्डौं । लामो समयदेखि प्रतीक्षामा रहेको सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले पुनः प्राथमिकतामा राख्दै चालू संसद् अधिवेशनमै अघि बढाउने संकेत दिएको छ । कर्मचारी प्रशासनको संरचना, सेवासर्त र व्यवस्थापनसँग जोडिएको यो विधेयकलाई अन्तिम रूप दिन मन्त्रालयस्तरमा तयारी तीव्र पारिएको जनाइएको छ ।
काठमाण्डौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ । यही मौसमी प्रणालीका कारण मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हुरीसहित वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।
काठमाण्डौं । सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक सर्वेक्षणदेखि विभिन्न विधेयकमाथिको छलफलसम्मका विषय मुख्य एजेन्डाका रूपमा अघि बढाइने भएका छन् ।
काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘सुखी नागरिक, समृद्ध बागमती’ लक्ष्यसहित पूर्वाधार, सुशासन, रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा र डिजिटल सेवामा प्राथमिकता दिएको छ ।प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रस्तुत गरेको ८३ बुँदे नीति तथा कार्यक्रममा हेटौँडालाई ‘बृहत्तर हेटौँडा’ अवधारणाअनुसार...
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
काठमाण्डौ । संविधान संशोधनको बहस चलिरहेका बेला देशका ठूला उद्योगी–व्यवसायीहरूले राज्य संयन्त्रप्रति असाधारण असन्तुष्टि पोखेका छन् ।उनीहरूको गुनासो केवल कर, भ्याट वा प्रशासनिक झन्झटसम्म सीमित थिएन । बरु निजी क्षेत्रले सरकारसँग एउटा गम्भीर प्रश्न उठायो-“नेपालले व्यवसायीलाई राष्ट्र निर्माणको साझेदार मान्ने हो कि सधैं शंकाको दृष्टिले हेर्ने हो ?”प्रधानमन्त्री...
काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लामो समयदेखि चर्चामा रहेको नागरिकता विवादमा अब कानुनी घेराभित्र तानिएका छन् ।जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुर (कीर्ते) अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै वर्षौंदेखि राजनीतिक संरक्षण र कानुनी दाउपेचबीच अल्झिएको प्रकरण निर्णायक मोडमा पुगेको छ ।अदालतले मंगलबार अनुसूची-२२ अनुसार पक्राउ अनुमति दिँदै...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको अन्तिम तयारी गरिरहेको छ । अर्थ मन्त्रालयभित्र बजेट लेखनको अधिकांश काम लगभग सकिइसकेको छ भने अब करका दर, दायरा र केही संवेदनशील नीतिगत विषयमा अन्तिम राजनीतिक निर्णय हुन बाँकी छ ।यही क्रममा अर्थ मन्त्रालय स्रोतहरूले एउटा ठूलो संकेत दिएका छन्-सरकारले मूल्य अभिवृद्धि कर(भ्याट)को विद्यमान १३ प्रतिशत दरलाई घटाएर १०...
काठमाण्डौं । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक पुनः शुरु भएपनि संसदको तनाव भने कायमै रहेको छ ।बैठक शरु हुनासाथ विपक्षी दलहरूले फेरि अवरोध जनाएका थिए ।
काठमाण्डौं । प्रधानमन्त्रीको संसद उपस्थितिलाई लिएर लामो समयदेखि देखिएको सत्ता–विपक्ष टकराव अन्ततः सहमतितर्फ उन्मुख भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्रमुख दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा भएको छलफलपछि प्रतिनिधिसभाको अवरोध खुलाउने समझदारी बनेको हो ।
काठमाण्डौ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ शुक्रबारदेखि ‘दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३’ हुने भएको छ ।भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा जेठ १५ र १६ गते ‘दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३’ हुन गइरहेको छ ।
काठमाण्डौं । बालेन्द्र शाहले सरकारको प्राथमिकता नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने रहेको बताएका छन् । युरोपेली संघ आबद्ध देशका राजदूतहरूसँग मंगलबार भएको भेटमा उनले सुशासन, आर्थिक पुनरुत्थान र समावेशी विकासलाई सरकारको मुख्य एजेण्डा बनाइएको स्पष्ट पारे ।
काठमाण्डौं । अध्यागमन विभागले पछिल्लो डेढ वर्षमा सयौँ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको तथ्य सार्वजनिक गर्दै विदेशी गतिविधिमाथिको निगरानी थप कडा बनाइएको संकेत दिएको छ । विभागका अनुसार पछिल्लो १८ महिनामा मात्रै ६ सय ७५ विदेशी नागरिक अध्यागमन कानून उल्लङ्घनका कारण देशनिकाला परेका छन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.