Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:45:08
ट्रेड युनियनमाथि सरकारी ‘एक्सन’: राजनीतिक संगठनमा आबद्ध २० कर्मचारी एकैपटक दुर्गममा सरुवा
NEWS

ट्रेड युनियनमाथि सरकारी ‘एक्सन’: राजनीतिक संगठनमा आबद्ध २० कर्मचारी एकैपटक दुर्गममा सरुवा

काठमाण्डौ । सरकारले राजनीतिक दलनिकट ट्रेड युनियनमा आबद्ध कर्मचारीमाथि ‘टार्गेटेड ट्रान्सफर’ अभियान चलाएको आरोप लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयले विभिन्न दुर्गम जिल्लामा २० कर्मचारीलाई एकैपटक खटाएपछि निजामती प्रशासनभित्र नयाँ विवाद चर्किएको हो ।

आर्थिक सर्वेक्षण : खेती विस्तार तीव्र, बीऊमा आत्मनिर्भर बन्न सकेन, ७६ प्रतिशतभन्दा बढी तरकारी बीउ विदेशबाटै आयात
NEWS

आर्थिक सर्वेक्षण : खेती विस्तार तीव्र, बीऊमा आत्मनिर्भर बन्न सकेन, ७६ प्रतिशतभन्दा बढी तरकारी बीउ विदेशबाटै आयात

काठमाण्डौं । नेपालमा तरकारी खेतीको विस्तार तीव्र रूपमा बढिरहे पनि बीऊ उत्पादनमा आत्मनिर्भरता हासिल हुन नसक्दा कृषि क्षेत्र अझै विदेशी बजारमा निर्भर रहेको तथ्य सार्वजनिक भएको छ ।  आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा तरकारी उत्पादन बढेपनि त्यसको आधार मानिने गुणस्तरीय बीऊमा गम्भीर परनिर्भरता कायम रहेको देखाएको हो ।

न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद बढ्यो कुल लगानी
NEWS

न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद बढ्यो कुल लगानी

काठमाण्डौ । सरकारको न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद पनि कुल लगानी बढेको छ । आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार आर्थिक वर्ष कुल लगानी १०.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो लगानी १५.६ प्रतिशतले बढेर रु.२१ खर्ब ७ अर्ब ९० करोड पुग्ने अनुमान छ । पछिल्लो दशक कुल लगानी कुल गार्हस्थ्य उत्पादनको औसत ३४.२६ प्रतिशत रहेको छ।चालु आर्थिक वर्ष कुल स्थिर लगानी १८.६...

उपभोगमै अडिएको अर्थतन्त्र, उत्पादन अझै कमजोर
NEWS

उपभोगमै अडिएको अर्थतन्त्र, उत्पादन अझै कमजोर

काठमाण्डौ । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ नाघ्दा पनि त्यसको मेरुदण्ड अझै उत्पादन होइन, उपभोग नै बनेको देखिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले अर्थतन्त्रको बाहिरी सूचकमा सुधार देखिए पनि भित्रभित्रै उत्पादन, कृषि, निजी क्षेत्रको कर्जा विस्तार र विकास खर्चजस्ता आधारभूत पक्ष कमजोर बनेको संकेत गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब नाघ्यो, बागमतीको योगदान सबैभन्दा बढी
NEWS

नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब नाघ्यो, बागमतीको योगदान सबैभन्दा बढी

काठमाण्डौ। नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०८२÷८३ मा ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उल्लेख्य रूपमा विस्तार हुँदै गएको देखिएको हो।सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रदेशगत योगदानमा बागमती प्रदेश अग्रस्थानमा रहेको...

आर्थिक सर्वेक्षण : ७७ खर्ब निक्षेप हुँदा पनि अर्थतन्त्रमा चलायमानता कमजोर
NEWS

आर्थिक सर्वेक्षण : ७७ खर्ब निक्षेप हुँदा पनि अर्थतन्त्रमा चलायमानता कमजोर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुँदा पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ ।  आर्थिक गतिविधि सुस्त, लगानीकर्ताको आत्मविश्वास कमजोर र व्यवसाय विस्तारमा अनिश्चितता बढ्दा बैंकमा पैसा थुप्रिए पनि कर्जा माग भने कमजोर बनेको विश्लेषण गरिएको छ ।

आर्थिक सर्वेक्षण : सरकारी संस्थानमा अर्बौं लगानी, नाफामा केवल २७ वटा
NEWS

आर्थिक सर्वेक्षण : सरकारी संस्थानमा अर्बौं लगानी, नाफामा केवल २७ वटा

काठमाण्डौं । सरकारले सार्वजनिक संस्थानहरूमा अर्बौं रुपैयाँ लगानी बढाइरहे पनि धेरै संस्थान अझै घाटामै चलिरहेको तथ्य सार्वजनिक भएको छ ।  आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा छन् भने बाँकी संस्थान आर्थिक संकट र कमजोर कार्यसम्पादनको चपेटामा रहेका छन् ।

पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता
NEWS

पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता

काठमाडौं । ममता बनर्जीविरुद्ध धार्मिक तथा साम्प्रदायिक भावना भड्काउने आरोपमा एफआईआर दर्ता भएपछि पश्चिम बंगालको राजनीति फेरि तातेको ।   विपक्षी भारतीय जनता पार्टी (भाजपा) निकट नेतृ तथा अधिवक्ता रिंकी चटर्जी सिंह ले साइबर क्राइम प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा, खरिदबिक्रीमा सहजीकरण गर्न माग
NEWS

जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा, खरिदबिक्रीमा सहजीकरण गर्न माग

काठमाण्डौ । नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) अहिले नीतिगत जटिलताका कारण सङ्कटमा परेको व्यवसायीले बताएका छन् ।विगत ३० वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस क्षेत्रले देशको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै हजारौँलाई रोजगारी दिँदै आएको छ ।  तर, विस २०७६ सालदेखि लागू भएको जग्गा...

संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट अब संवैधानिक परीक्षणमा
NEWS

संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट अब संवैधानिक परीक्षणमा

काठमाण्डौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अब सर्वोच्च अदालतको संवैधानिक परीक्षणको केन्द्रमा पुगेको छ ।  अध्यादेश संविधानअनुकूल छ वा कार्यपालिकाले आफ्नो अधिकार सीमा नाघेको हो भन्ने प्रश्न अब संवैधानिक इजलासले टुंग्याउने भएको छ ।

छरिने होइन, प्रभावकारी बजेट आवश्यक
PUBLIC EXPECTATION

छरिने होइन, प्रभावकारी बजेट आवश्यक

जनमत

ठेक्का लिएर काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको झट्का, ११ निर्माण कम्पनी कालोसूचीमा
NEWS

ठेक्का लिएर काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको झट्का, ११ निर्माण कम्पनी कालोसूचीमा

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमा सम्पन्न नगर्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको उक्त निकायले विभिन्न सरकारी संस्थाको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरिएको जनाएको हो ।

कृषि क्षेत्रमा लगानी बढाउने बजेट आउनुपर्छ
PUBLIC EXPECTATION

कृषि क्षेत्रमा लगानी बढाउने बजेट आउनुपर्छ

जनमत

पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि
NEWS

पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि

काठमाण्डौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेको सम्पत्ति, जग्गा स्वामित्व र सेयर लगानीसम्बन्धी विवाद अहिले सरकारकै लागि संवेदनशील राजनीतिक परीक्षण बन्दै गएको छ ।  उनीमाथिको छानबिन तीव्र पार्दै सरकारी समितिले अब बयान प्रक्रियातर्फ अघि बढेको छ । 

इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन
NEWS

इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन

काठमाण्डौं । इजरायलले फेरि ठूलो संख्यामा नेपाली केयरगिभर माग गरेपछि वैदेशिक रोजगारीमा जान चाहने युवामाझ उत्साह बढेको छ ।  वैदेशिक रोजगार विभागले नेपाल–इजरायल श्रम सम्झौताअन्तर्गत दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २ हजार ३ सय नेपाली कामदार छनोटका लागि आवेदन खुलाएको हो ।

इलामका किसान संकटमा : चिया र दूधको पैसा अड्कियो, डीडीसी दिएन ५० करोड
NEWS

इलामका किसान संकटमा : चिया र दूधको पैसा अड्कियो, डीडीसी दिएन ५० करोड

काठमाण्डौं । इलामका चिया र दुग्धजन्य उद्योग बजार अभाव र भुक्तानी संकटको दोहोरो मारमा परेका छन् ।  उत्पादन बढे पनि उचित बजार व्यवस्थापन नहुँदा किसान र उद्योगी आर्थिक समस्यामा फस्दै गएको गुनासो उठेको हो ।

युवालाई रोजगारी र कृषिलाई टेवा दिने बजेट चाहिन्छ
PUBLIC EXPECTATION

युवालाई रोजगारी र कृषिलाई टेवा दिने बजेट चाहिन्छ

जनमत

रोजगार सिर्जना गर्ने बजेट आवश्यक
PUBLIC EXPECTATION

रोजगार सिर्जना गर्ने बजेट आवश्यक

जनमत

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार
NEWS

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार

काठमाण्डौं । हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएर निरन्तर संसद अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।  प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै उनले बैठक बहिष्कार गरेका हुन् ।

महंगी घटाएर उत्पादनमुखी बजेट आउनुपर्छ
PUBLIC EXPECTATION

महंगी घटाएर उत्पादनमुखी बजेट आउनुपर्छ

जनमत

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.