शनिबार, जेष्ठ १६,२०८३ 10:25:52
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:25:52
“सत्य बाहिर आउनैपर्छ” — भदौ २४ घटनाबारे कांग्रेस सभापति थापाको कडा टिप्पणी
NEWS

“सत्य बाहिर आउनैपर्छ” — भदौ २४ घटनाबारे कांग्रेस सभापति थापाको कडा टिप्पणी

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएका घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन अघि नबढाइएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् ।  उनले राज्यले घटनाको गम्भीरतालाई पर्याप्त रूपमा सम्बोधन नगरेको टिप्पणी गर्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र, भौतिक प्रगति ६८ प्रतिशत पुग्यो, सेप्टेम्बरभित्र सञ्चालनको लक्ष्य
NEWS

सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र, भौतिक प्रगति ६८ प्रतिशत पुग्यो, सेप्टेम्बरभित्र सञ्चालनको लक्ष्य

काठमाण्डौं । सिद्धार्थ राजमार्गअन्तर्गतको अत्यन्त जोखिमपूर्ण खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले उल्लेखनीय प्रगति हासिल गर्दै भौतिकतर्फ ६८ प्रतिशत र वित्तीयतर्फ ५८ प्रतिशत कार्य सम्पन्न गरेको छ ।  यो आयोजना सडक पूर्वाधार क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी दीर्घकालीन यातायात सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।

मदन भण्डारीका विचारलाई समयअनुकूल विकास गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
NEWS

मदन भण्डारीका विचारलाई समयअनुकूल विकास गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजको युवा पुस्ताले परम्परागत ज्ञानमा मात्र सीमित नरही विश्वव्यापी प्रतिस्पर्धा, प्रविधि र नवप्रवर्तनसँग आफूलाई अनुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।  शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक...

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो, कृषि–रोजगारीमुखी बजेटको माग
BUDGET

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो, कृषि–रोजगारीमुखी बजेटको माग

काठमाण्डौं । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको बहस टुंगिएको छ ।बजेट निर्माणका आधार र प्राथमिकताबारे भएको छलफलमा प्रदेशसभा सदस्यहरूले आर्थिक उत्पादन, रोजगारी सिर्जना, कृषि रूपान्तरण र विकासको प्रभावकारितालाई मुख्य केन्द्रमा राख्न सरकारलाई सुझाव दिएका छन् ।

बीपी राजमार्गको चारसयबेँसी खण्ड १० दिनभित्र सञ्चालनमा ल्याइने
NEWS

बीपी राजमार्गको चारसयबेँसी खण्ड १० दिनभित्र सञ्चालनमा ल्याइने

काठमाण्डौं । बीपी राजमार्गको पुनर्निर्माणअन्तर्गत सबैभन्दा जटिल मानिएको चारसयबेँसी खण्डको नयाँ सडक ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  निर्माणाधीन खण्डमा तीव्र गतिमा काम भइरहेको र निर्धारित समयसीमाभित्र मुख्य मार्ग खुलाउने लक्ष्यका साथ काम अगाडि बढाइएको सरोकारवालाले बताएका छन् ।

कांग्रेसभित्र अनुशासन तोड्नेलाई जिम्मेवारीबाट हटाइने सभापति थापाको चेतावनी
NEWS

कांग्रेसभित्र अनुशासन तोड्नेलाई जिम्मेवारीबाट हटाइने सभापति थापाको चेतावनी

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र संगठनात्मक अनुशासन र प्रक्रिया अवरुद्ध गर्ने गतिविधि सह्य नहुने भन्दै जिम्मेवारीबाट हटाउने स्पष्ट संकेत गरेका छन् ।शनिबार बिहान नेता डा. शेखर कोइरालाको निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिकलाई रोक्ने वा ढिलाइ गर्ने कुनै पनि प्रयासले पार्टीको आन्तरिक...

युक्रेनले छात्रावासमा ड्रोन आक्रमण गरेको रुसको आरोप, पुटिनद्वारा बदला चेतावनी
NEWS

युक्रेनले छात्रावासमा ड्रोन आक्रमण गरेको रुसको आरोप, पुटिनद्वारा बदला चेतावनी

काठमाण्डौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले पूर्वी युक्रेनको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा अवस्थित एक विद्यार्थी छात्रावासलाई लक्षित गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाउँदै त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।पुटिनका अनुसार लुहान्स्क क्षेत्रको स्टारोबेल्स्क सहरमा रातको समयमा भएको उक्त आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते...

लुम्बिनी प्रदेशसभाको चौथो बैठक बस्दै, विनियोजन विधेयक २०८३ माथि छलफल हुने
BUDGET

लुम्बिनी प्रदेशसभाको चौथो बैठक बस्दै, विनियोजन विधेयक २०८३ माथि छलफल हुने

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज चौथो बैठक बस्न लागेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइनेछ ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा पुनः आवेदन खुला
NEWS

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा पुनः आवेदन खुला

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि पुनः आवेदन आह्वान गरेको छ ।  मन्त्रालयअन्तर्गत गठन गरिएको अध्यक्ष नियुक्ति सिफारिस समितिले नयाँ सार्वजनिक सूचना जारी गर्दै योग्य, सक्षम तथा निर्धारित मापदण्ड पूरा गरेका नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि नयाँ सुरक्षा प्रणाली लागू हुने
NEWS

लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि नयाँ सुरक्षा प्रणाली लागू हुने

काठमाण्डौं । काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको सामान व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन ‘लगेज ट्याग प्रणाली’ लागू गरिने भएको छ ।  यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

तीन दिनसम्म अत्यधिक गर्मीको चेतावनी, लुम्बिनी–सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तातो लहरको जोखिम
NEWS

तीन दिनसम्म अत्यधिक गर्मीको चेतावनी, लुम्बिनी–सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तातो लहरको जोखिम

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका केही क्षेत्रमा बढ्दो तापक्रम र तातो लहरको जोखिमलाई मध्यनजर गर्दै विशेष मौसम बुलेटिन जारी गरेको छ ।विभागले आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा अत्यधिक गर्मी कायम रहने सम्भावना औँल्याउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

इन्द्रावती खोलाको बाढीले पुलमा क्षति, ताप्लेजुङ–पाँचथर जोड्ने सडक सम्पर्क पूर्ण अवरुद्ध
NEWS

इन्द्रावती खोलाको बाढीले पुलमा क्षति, ताप्लेजुङ–पाँचथर जोड्ने सडक सम्पर्क पूर्ण अवरुद्ध

काठमाण्डौं । लगातारको वर्षापछि इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने मोटरेबल पुलमा क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।  बाढीका कारण पुलको एक भाग भत्किँदा स्थानीय तथा लामो दूरीका सवारीसाधन सञ्चालन ठप्प बनेका छन् ।

देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना, पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने
NEWS

देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना, पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौं । देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र केही तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले शनिबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिएको छ ।

देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना, पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

खानेपानीको कर, बिजुली महसुल र चर्को ब्याजदर हटाउन सांसदहरूको जोड
NEWS

खानेपानीको कर, बिजुली महसुल र चर्को ब्याजदर हटाउन सांसदहरूको जोड

काठमाण्डौ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सदस्य सुशान्त वैदिक प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दिप रानाा राष्ट्रियसभा...

मधेश सरकार जोगियो, मुख्यमन्त्री यादवले पाए विश्वासको मत, ६२ मतसहित प्रदेशसभाको समर्थन
NEWS

मधेश सरकार जोगियो, मुख्यमन्त्री यादवले पाए विश्वासको मत, ६२ मतसहित प्रदेशसभाको समर्थन

काठमाण्डौं । मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत पाएपछि आफ्नो नेतृत्वको सरकार जोगाउन सफल भएका छन् ।  शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा बहुमत सांसदहरूले यादवको पक्षमा मत दिँदै सरकारलाई निरन्तरता दिएका हुन् ।

भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट२०२६’ सुरु
TOURISM

भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट२०२६’ सुरु

काठमाण्डौ । ‘अन द ल्याप अफ नेचर एण्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ आशा जगाएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा बिहीबार वीरेन्द्रनगरमा...

युवालाई स्वदेश फर्काउने बजेट
PUBLIC EXPECTATION

युवालाई स्वदेश फर्काउने बजेट

जनमत

कास्की अदालतको फैसला : रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग खारेज
NEWS

कास्की अदालतको फैसला : रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग खारेज

काठमाण्डौं । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने सरकारी निर्णयलाई वैधानिक मान्यता दिएको छ ।  अदालतले भने सहकारी ठगीसम्बन्धी मूल मुद्दा यथावत रहने स्पष्ट पारेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.