शनिबार, जेष्ठ १६,२०८३ 11:36:05
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 11:36:05
लगातार चार दिन बिदाले देशभर सरकारी सेवा प्रभावित हुने
NEWS

लगातार चार दिन बिदाले देशभर सरकारी सेवा प्रभावित हुने

काठमाण्डौं । गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आउँदो जेठ महिनामा देशभर लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ।  जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

आईटी लगानीकर्तालाई कर छुट दिनुपर्ने जनमत
PUBLIC EXPECTATION

आईटी लगानीकर्तालाई कर छुट दिनुपर्ने जनमत

जनमत

सहज र व्यवहारिक कर प्रणाली चाहिन्छ : सर्वसाधारण
PUBLIC EXPECTATION

सहज र व्यवहारिक कर प्रणाली चाहिन्छ : सर्वसाधारण

जनमत

प्रचण्ड–माधव नेपाल–भीम रावल एउटै मञ्चमा, सुदूरपश्चिममा राजनीतिक सरगर्मी
NEWS

प्रचण्ड–माधव नेपाल–भीम रावल एउटै मञ्चमा, सुदूरपश्चिममा राजनीतिक सरगर्मी

काठमाण्डौं  । सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण र आगामी रणनीतिबारे छलफल गर्न आज धनगढीमा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको महत्वपूर्ण बैठक शुरू भएको छ।  प्रदेशको वर्तमान राजनीतिक अवस्था, सत्ता–प्रतिपक्ष सम्बन्ध तथा भावी कार्यदिशा निर्धारणका लागि आयोजना गरिएको यस बैठकमा राष्ट्रिय स्तरका शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया अचानक रद्द
NEWS

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया अचानक रद्द

काठमाण्डौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि प्रकाशित गरिएको दरखास्त आह्वान सूचना अप्रत्याशित रूपमा रद्द गरेको छ।  मन्त्रालयले शुक्रबार नयाँ सार्वजनिक सूचना जारी गर्दै “विशेष कारणवश” अध्यक्ष नियुक्तिसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया स्थगित गरिएको जनाएको हो। 

देशभर बाढी–पहिरोको असर, विभिन्न राजमार्गमा यातायात अवरुद्ध, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन
NEWS

देशभर बाढी–पहिरोको असर, विभिन्न राजमार्गमा यातायात अवरुद्ध, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन

काठमाण्डौँ  । देशभर मनसुन सक्रिय भएसँगै लगातारको वर्षाले विभिन्न राजमार्ग तथा सडक सञ्जालमा गम्भीर प्रभाव पार्न थालेको छ।बाढी, पहिरो र सम्भावित प्राकृतिक जोखिमका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा यातायात आंशिकदेखि पूर्ण रूपमा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। 

मधेश प्रदेश राजनीतिमा नयाँ मोड, जसपा बाहिरिँदा एमाले सरकारमा, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
NEWS

मधेश प्रदेश राजनीतिमा नयाँ मोड, जसपा बाहिरिँदा एमाले सरकारमा, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाण्डौं । मधेश प्रदेशको राजनीतिमा पछिल्ला केही सातादेखि तीव्र उतारचढाव देखिएको बेला मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक संकटका कारण यादव नेतृत्वको सरकार संविधानअनुसार पुनः बहुमत प्रमाणित गर्ने अवस्थामा पुगेको हो।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, एकैदिन २७४ जना शिखरमा
TOURISM

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, एकैदिन २७४ जना शिखरमा

काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको आरोहण सिजनमा नयाँ कीर्तिमान बनेको छ। बुधबार मात्रै नेपालतर्फको मार्ग हुँदै २७४ जना आरोही सगरमाथाको शिखरमा पुगेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।यसअघि सन् २०१९ को मे २२ मा २२३ जनाले एकै दिन सगरमाथा आरोहण गरेका थिए। यसपटक मौसम अनुकूल बनेपछि बिहान ३ बजेदेखि आरोहण सुरु भएको र करिब ११ घण्टासम्म जारी रहेको...

पाथीभरा मुक्कुमलुङ केबलकारविरुद्ध पहिचानवादी पुनः आन्दोलित, परियोजना रोक्न ज्ञापनपत्र
TOURISM

पाथीभरा मुक्कुमलुङ केबलकारविरुद्ध पहिचानवादी पुनः आन्दोलित, परियोजना रोक्न ज्ञापनपत्र

काठमाण्डौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध पहिचानवादी समूहहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।उनीहरूले कोशी प्रदेशका अरुणपूर्वका नौ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै परियोजना तत्काल रोक्नुपर्ने माग अघि सारेका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, पश्चिमी वायुको प्रभाव जारी, कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना
NEWS

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, पश्चिमी वायुको प्रभाव जारी, कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस प्रभावका कारण पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई क्षेत्रका अधिकांश भागमा मौसम मुख्यतया सफा रहेको छ ।

राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
NEWS

राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले विभिन्न देशका मुद्राको खरिद–बिक्री दर निर्धारण गर्दै ओमानी रियाल तथा भारतीय रुपैयाँसहितका प्रमुख मुद्राको दर सार्वजनिक गरेको हो ।

सरकारले नयाँ सार्वजनिक सवारी दर्ता रोक्यो, अर्को सूचना नआएसम्म स्थगित
NEWS

सरकारले नयाँ सार्वजनिक सवारी दर्ता रोक्यो, अर्को सूचना नआएसम्म स्थगित

काठमाण्डौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको छ ।  यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित यातायात निकाय तथा स्थानीय तहलाई परिपत्र जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न स्पष्ट निर्देशन दिएको हो ।

अध्यक्ष ओली निवास गुण्डूमा एमाले सचिवालय बैठक, संगठन पुनर्संरचना मुख्य एजेन्डा
NEWS

अध्यक्ष ओली निवास गुण्डूमा एमाले सचिवालय बैठक, संगठन पुनर्संरचना मुख्य एजेन्डा

काठमाण्डौं । नेकपा एमालेले आफ्नो संगठनात्मक संरचना पुनर्संयोजन र नेताहरूको कार्यविभाजनलाई टुंग्याउने उद्देश्यसहित आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  बैठक बिहान ११ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बस्ने तय भएको हो ।

सीमा तनाव चर्किँदा पिलु–धुलिचौर सडक दोस्रो दिन पनि बन्द
TOURISM

सीमा तनाव चर्किँदा पिलु–धुलिचौर सडक दोस्रो दिन पनि बन्द

काठमाण्डौं । हुम्ला र बाजुराबीचको सीमा विवादले उग्र रूप लिएपछि पिलु–धुलिचौर हुँदै हुम्ला जोड्ने सडकखण्ड लगातार दोस्रो दिन पनि ठप्प छ ।बाजुराको हिमाली गाउँपालिका अन्तर्गत धुलिचौर क्षेत्रमा स्थानीयवासीले सडक अवरुद्ध गरेपछि हुम्ला आवतजावत पूर्ण रूपमा प्रभावित भएको हो ।

कालंगा हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने
TOURISM

कालंगा हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडले आजदेखि आम सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ...

एकै दिन २७४ आरोही सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान
TOURISM

एकै दिन २७४ आरोही सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान

काठमाण्डौं । यस वर्षको वसन्तकालीन आरोहण याम सगरमाथामा नयाँ इतिहास रच्ने दिशातर्फ उन्मुख देखिएको छ ।  बुधबार मात्रै एकै दिन २७४ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

रसुवामा ३६ लाख बढी मूल्यका भेपसहित ८ जना पक्राउ
NEWS

रसुवामा ३६ लाख बढी मूल्यका भेपसहित ८ जना पक्राउ

काठमाण्डौं । रसुवामा ठूलो मात्रामा अवैध विद्युतीय चुरोट (भेप) बरामद गर्दै प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले गोसाइँकुण्ड गाउँपालिका–१ दालफेदीस्थित एक घरमा छापा मार्दा ३६ लाख ७५ हजार रुपैयाँ बराबरका १,२२५ वटा भेप फेला पारेको हो ।  

एमालेमा संगठन, नीति र विभागीय संरचनामा ठूलो फेरबदल, उपमहासचिव र सचिव तहमा नयाँ जिम्मेवारी
NEWS

एमालेमा संगठन, नीति र विभागीय संरचनामा ठूलो फेरबदल, उपमहासचिव र सचिव तहमा नयाँ जिम्मेवारी

काठमाण्डौं । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप व्यवस्थित, कार्यमुखी र संरचनागत रूपमा पुनःसंगठित गर्ने उद्देश्यसहित नेताहरूको जिम्मेवारी तथा वरियताक्रमबारे नयाँ प्रस्ताव अघि सारेको छ ।  सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले प्रस्तुत गरेको उक्त प्रस्ताव शुक्रबार बस्ने बैठकबाट टुंग्याउने तयारी गरिएको छ ।

अख्तियार छानबिनपछि एमालेद्वारा भीआईपी उपचार खर्च फिर्ता, करिब ३.८६ करोड राज्यकोषमा जम्मा
NEWS

अख्तियार छानबिनपछि एमालेद्वारा भीआईपी उपचार खर्च फिर्ता, करिब ३.८६ करोड राज्यकोषमा जम्मा

काठमाण्डौं । भीआईपी उपचार खर्चसम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि नेकपा (एमाले) ले पूर्व विशिष्ट पदाधिकारीहरूको नाममा राज्यकोषबाट भुक्तानी भएको उपचार खर्च बराबरको रकम फिर्ता गरेको छ ।नेपाल राष्ट्र बैंक स्रोतका अनुसार १ जेठ २०८३ मा पार्टीले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचारका लागि...

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन मुख्य प्राथमिकतामा, कोशी ‘भ्रमण वर्ष’ पुनः घोषणा
BUDGET

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन मुख्य प्राथमिकतामा, कोशी ‘भ्रमण वर्ष’ पुनः घोषणा

काठमाण्डौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशको विकास प्राथमिकतालाई नयाँ ढाँचामा अघि सारेको छ ।  प्रदेश प्रमुख परशुराम खापुङ्ग ले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, शिक्षा, कृषि तथा सेवा प्रवाह सुधारलाई प्रमुख आधार स्तम्भका रूपमा राखिएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.