शनिबार, जेष्ठ १६,२०८३ 12:42:27
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:42:27
जनमुखी र रोजगारमूलक बजेट बनोस् !
PUBLIC EXPECTATION

जनमुखी र रोजगारमूलक बजेट बनोस् !

जनमत

आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहलाई
NEWS

आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहलाई

काठमाण्डौ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन् । साहलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले उक्त जिम्मेवारी प्रदान गरेकी हुन् ।

“परम्पराको नाममा पुरानै ढर्रा मान्दैनौं”
NEWS

“परम्पराको नाममा पुरानै ढर्रा मान्दैनौं”

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा दिएको पछिल्लो जवाफले नेपालको वर्तमान राजनीतिक र आर्थिक बहसलाई नयाँ मोड दिएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि राष्ट्रिय सभा र प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले विगत ३० वर्षको शासनशैली, नीतिगत कब्जा, बिचौलियातन्त्र र संस्थागत दोहनमाथि तीव्र प्रहार गर्दै सरकार अब “सुशासनको लाभांश”...

लगानी, पर्यटन र कृषिमैत्री बजेट ल्याऊ !
PUBLIC EXPECTATION

लगानी, पर्यटन र कृषिमैत्री बजेट ल्याऊ !

जनमत

स्वीजरल्यान्ड र चीनबाट अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषद्को निर्णय, अव्यवस्थित बसोबासीलाई प्रतिपरिवार २५ हजार राहत दिने
NEWS

स्वीजरल्यान्ड र चीनबाट अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषद्को निर्णय, अव्यवस्थित बसोबासीलाई प्रतिपरिवार २५ हजार राहत दिने

काठमाण्डौं । सरकारले विकास आयोजना, पूर्वाधार सुधार तथा सामाजिक व्यवस्थापनका लागि स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न परियोजना तथा कार्यक्रमका लागि विदेशी सहयोग स्वीकृत गरेको हो।

प्रि–बजेट छलफल समाप्त
NEWS

प्रि–बजेट छलफल समाप्त

काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । उक्त छलफल आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले गरेका प्रश्नहरुको जवाफ दिएसँगै समाप्त भएको हो ।

नयाँ प्रधानन्यायाधीश डा. शर्माको शपथ र पदभार ग्रहण आजै
NEWS

नयाँ प्रधानन्यायाधीश डा. शर्माको शपथ र पदभार ग्रहण आजै

काठमाण्डौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ ग्रहण आर्ज साँझ हुने भएको छ।  संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि संवैधानिक प्रक्रिया पूरा गर्दै उनलाई आजै औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ गराइने तयारी गरिएको हो।

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४ जनाको नाम सर्टलिस्ट, को–को परे ?
ECONOMY& POLITICS

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४ जनाको नाम सर्टलिस्ट, को–को परे ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पद परिपूर्तिका लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ । सेबोन अध्यक्ष छनौट सिफारिस समितिले बोर्ड अध्यक्ष पदका लागि डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, डो गोपालप्रसाल भट्ट र विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको हो ।समितिले आवेदन दिएका ४७ जना आवेदकमध्येबाट ४ जनाको नाम सर्टलिस्ट गरेको छ । यी ४ जनालाई अन्तरवर्ताका लागि जेठ ८...

टुक्रे होइन, ठूला आयोजना चाहियो !
PUBLIC EXPECTATION

टुक्रे होइन, ठूला आयोजना चाहियो !

जनमत

संसदीय सुनुवाइ समितिबाट मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित
NEWS

संसदीय सुनुवाइ समितिबाट मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

काठमाण्डौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उनीमाथिको सुनुवाइ प्रक्रिया पूरा गर्दै प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुला गरेको हो।

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
ECONOMY& POLITICS

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्यांक विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।सम्झौतापत्रमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट उपप्रमुख तथ्यांक अधिकारी (सहसचिव) ढु्ण्डिराज लामिछाने तथा नेपाल चेम्बर अफ...

परम्पराभन्दा फरक बजेटको अपेक्षा !
PUBLIC EXPECTATION

परम्पराभन्दा फरक बजेटको अपेक्षा !

जनमत

सुधनको ‘धन-रहस्य’: चाँदी थपियो, शेयर हरायो, ऋण गायब !
NEWS

सुधनको ‘धन-रहस्य’: चाँदी थपियो, शेयर हरायो, ऋण गायब !

काठमाण्डौ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङको सम्पत्ति विवरणमाथि नयाँ-नयाँ प्रश्न थपिँदै गएका छन् । निर्वाचन आयोगमा पेश गरिएको विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच ठूलो अन्तर देखिएपछि उनले करोडौँ रुपैयाँ बराबरका सम्पत्ति, शेयर, बैंक मौज्दात र ऋणसम्बन्धी विवरण लुकाएको आशंका गहिरिएको हो ।४० वर्ष नपुगेका गुरुङको...

भेप तस्करी प्रकरणले कोरला नाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न
NEWS

भेप तस्करी प्रकरणले कोरला नाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न

काठमाण्डौं । नेपाल–चीन सीमास्थित लिजी–नेचुङ (कोरला) नाकाबाट अवैध रूपमा भित्र्याउन खोजिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) प्रकरणले मुस्ताङको सुरक्षा संयन्त्र, भन्सार प्रणाली तथा सीमापार तस्करी सञ्जालमाथि गम्भीर प्रश्न उठाएको छ।  गत जेठ १ गते शुक्रबार राति करिब ११ बजेको समयमा नक्कली प्रज्ञापनपत्र प्रयोग गरी नेपालतर्फ ल्याइँदै गरेको दुई कन्टेनरलाई मुस्ताङ भन्सार...

‘करको दायरा बढाऊ, दर घटाऊ’
PUBLIC EXPECTATION

‘करको दायरा बढाऊ, दर घटाऊ’

जनमत

नेपाली अचारको विदेशी बजारमा माग तीव्र, ९ महिनामै ३ लाख ५० हजार किलो अचार विदेश निर्यात, निर्यात १६ करोड नाघ्यो
NEWS

नेपाली अचारको विदेशी बजारमा माग तीव्र, ९ महिनामै ३ लाख ५० हजार किलो अचार विदेश निर्यात, निर्यात १६ करोड नाघ्यो

काठमाण्डौँ । नेपाली खानाको मौलिक स्वादसँग जोडिएको परम्परागत परिकार अचारको अन्तर्राष्ट्रिय बजारमा माग पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ ।  भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।  

नेपालको अर्थतन्त्र किन थलियो ?
PRE-BUDGET DISCUSSION

नेपालको अर्थतन्त्र किन थलियो ?

नरबहादुर थापाको निष्कर्ष : गलत नियमन, कमजोर सुधार र सीमित सोचले गुम्यो आर्थिक गति

संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै
NEWS

संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै

काठमाण्डौं । संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया जारी रहेको छ ।  समितिमा शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको सुधार, कार्यशैली र आगामी प्राथमिकताबारे धारणा राखिरहेका छन् ।

सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन
NEWS

सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालसँग हिरासतभित्र आइप्याड भेटिएको विषयमा छानबिन सुरू भएको छ । अग्रवालले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतभित्रै आइप्याड प्रयोग गरिरहेको भन्ने उजुरी परेपछि प्रहरी प्रशासनले छानबिन समिति गठन गरेको हो ।समितिले यस विषयमा प्रहरीको भूमिका, सुरक्षा व्यवस्था र नियन्त्रण प्रक्रियाबारे विस्तृत रूपमा छानबिन...

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको आन्दोलन, लालटिन बालेर प्रदर्शन
NEWS

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको आन्दोलन, लालटिन बालेर प्रदर्शन

काठमाण्डौं । सर्वोच्च अदालत प्रशासनले संवैधानिक तथा महत्वपूर्ण प्रकृतिका रिट निवेदनहरू दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको आरोप लगाउँदै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।  बारले प्रशासनिक ढिलाइ र रिट दर्ता प्रक्रियामा देखिएको अनियमितताप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध विरोध कार्यक्रम अघि सारेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.