आईतवार, जेष्ठ १७,२०८३ 04:05:46
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 04:05:46
भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात
TOURISM

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात

काठमाण्डौ । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी
NEWS

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलिय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताएका छन् ।  नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार मन्त्री अधिकारीलाई बुझाएको ४ बुँदे ध्यानाकषर्ण पत्र बुझदै मन्त्री अधिकारीले उत्पीडित दलित समुदायको हकहित र पाउनु पर्ने अधिकार प्राप्तीका लागि आफुले पहल गर्ने...

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न ढकालको आह्वान
ECONOMY& POLITICS

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन् ।  एशियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  समावेशी...

रोयल ट्युलिपले १८० करोड रुपैयाँमा बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै
TOURISM

रोयल ट्युलिपले १८० करोड रुपैयाँमा बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

काठमाण्डौ । लूव्र होटल्स ग्रुपले काठमाण्डौको बुढानिलकण्ठमा पहिलो रिसार्ट स्थापना गरेर काठमाण्डौमा आफ्नो डेब्यु गर्ने भएको छ । क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको यो परियोजना दक्षिण एशियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ। यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने विश्वास कम्पनीले लिएको छ ।  यो परियोजनाको नेतृत्व...

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओेली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका दुईबीच आज भेटवार्ता भएको हो ।  ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो । उक्त भेटवार्ताका...

आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने
NEWS

आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।  आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी...

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको आदेश, आजै पक्राउ पर्ने सम्भावना कति ?
NEWS

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको आदेश, आजै पक्राउ पर्ने सम्भावना कति ?

काठमाण्डौ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समितिबाट दोषी देखिई कारबाहीको सिफारिसमा परेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाइ पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीलाई अदालतले रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, साझेदार नियन्त्रणमा
NEWS

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, साझेदार नियन्त्रणमा

काठमाण्डौ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ ।  प्रहरी पक्राउ गर्न परिचालन भएको सूचनापछि काठमाण्डौको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी सभापति पक्राउ पर्ने खबर पाएलगत्तै उपत्यकामा रहेका कार्यकर्ताहरुलाई आकस्मिक रुपमा पार्टी कार्यालयमा भेला हुन भनिएको...

गृहमन्त्रीले दिए सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन
ECONOMY& POLITICS

गृहमन्त्रीले दिए सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन

काठमाण्डौ । गृहमन्त्रीले रमेश लेखकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
NEWS

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

काठमाण्डौ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

पक्राउ परे दुर्गा प्रसाईं
ECONOMY& POLITICS

पक्राउ परे दुर्गा प्रसाईं

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गत आइतबार प्रहरीले पक्राउ गरेको हो ।  उनलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित निजी निवासबाट पक्राउ गरेको छ । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।  

‘सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष’
NEWS

‘सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष’

काठमाण्डौ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएका छन् । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्  ।  उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको...

नेपालको अर्थतन्त्र सुधार हुँदैः आइएमएफ उपनिर्देशक
ECONOMY& POLITICS

नेपालको अर्थतन्त्र सुधार हुँदैः आइएमएफ उपनिर्देशक

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एशिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए। उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानूनहरु परिमार्जन हुँदै गएको, राजस्व...

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर
NEWS

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

काठमाण्डौ । दशैं, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १३ गतेभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डाकेको सर्वपक्षीय बैठकले यस्तो तयारी गरेको हो ।  अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग...

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनु पर्नेमा प्रधानमन्त्रीको जोड
ECONOMY& POLITICS

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनु पर्नेमा प्रधानमन्त्रीको जोड

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।    

नेपाल उद्योग वाणिज्य महासंघद्वारा बिजनेश इन्टेलिजेन्स सिस्टम सञ्चालनमा
ECONOMY& POLITICS

नेपाल उद्योग वाणिज्य महासंघद्वारा बिजनेश इन्टेलिजेन्स सिस्टम सञ्चालनमा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि बिजनेश इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।  यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरुको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन...

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

 काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै ढकालले भने ‘कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो...

अमेरिका लागे प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

अमेरिका लागे प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका हुन् ।  उनलाई उपप्रधानमन्त्री एबम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय...

दुई महिनामै थपियो साढे ९४ अर्ब सार्वजनिक ऋण
ECONOMY& POLITICS

दुई महिनामै थपियो साढे ९४ अर्ब सार्वजनिक ऋण

काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनामा ९४ अर्ब बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।यससँगै तिर्न बाँकी सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४(३२ प्रतिशत हुन  आउँछ। यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.