बजेट रोजगारी बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हुनु पर्छ ।
जनमत
TRENDING
काठमाण्डौ । संसद् बैठककै क्रममा ‘अर्थमन्त्री निदाए’ भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन् । उनले बाहिर देखिएको दृश्यलाई आधार बनाएर तत्काल निष्कर्षमा नपुग्न सांसदहरूलाई आग्रह गरेका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आफू निदाएको नभई अत्यावश्यक...
काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ०)तय गरेको छ। अर्थ समितिको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले आगामी बजेट तयारीसम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्दै यो सीमा औपचारिक रूपमा निर्धारण गरिएको जानकारी दिएका हुन्।
जनमत
काठमाण्डौं । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियासँग सम्बन्धित एक महत्वपूर्ण चरण औपचारिक रूपमा अघि बढ्ने भएको छ। उक्त बैठकमा सरकारले आगामी बजेटको आधार दस्तावेजका रूपमा रहने “बजेटको सिद्धान्त तथा प्राथमिकता” (Budget Principles and Priorities) संसदसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजीबजार, राजश्व प्रणाली र आर्थिक प्रशासनभित्र वर्षौंदेखि जरा गाडेर बसेको भनिएको ‘पुरानो शक्ति संरचना’ तोड्ने संकेत दिएका छन् ।संसदको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुनर्संरचना अब कार्यान्वयनमा जाने घोषणा मात्रै गरेनन्, भित्री कारोबार, प्रभावशाली पहुँच र संस्थागत कब्जाविरुद्ध सरकार...
काठमाण्डौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राज्यको वित्तीय अनुशासनसँग सम्बन्धित ठूलो चुनौतीको रूपमा रहेको बेरुजु फर्स्योटको दायित्व अझै पनि अत्यन्त भारी रहेको जनाएको छ। समितिका अनुसार हालसम्म विभिन्न सरकारी निकायहरूमा देखिएको कुल बेरुजु करिब ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जुन सार्वजनिक वित्त व्यवस्थापनमा गम्भीर चासोको विषय...
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक गतिविधि तथा महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछाने ले बुधबार बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक र सहभागितामूलक बनाउन गठन गरिएको कार्यदलले देशका प्रमुख सञ्चारमाध्यमका सम्पादक, समाचार कक्षका नेतृत्वकर्ता तथा सञ्चारविज्ञहरूसँग विस्तृत छलफल गर्दै सुझाव सङ्कलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले सोमबार राजधानीमा आयोजित कार्यक्रममा ५५ जना सञ्चारकर्मी...
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई नयाँ दृष्टिकोणसहित अघि बढाउने तयारी गरेको छ। घट्दो सङ्घीय अनुदान र कमजोर राजस्व सङ्कलनका कारण यस वर्ष बजेटको आकार करिब रु २९ अर्बमा सीमित हुने अनुमान गरिएपनि सरकारले विकासका प्राथमिक क्षेत्रलाई केन्द्रमा राख्दै योजना निर्माण थालेको हो।
काठमाण्डौं । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।छलफलका क्रममा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्ना धारणा राख्नेछन् ।
काठमाण्डौं । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा गएराति भएको सवारी दुर्घटनामा ३७ जना यात्रु घाइते भएका छन् ।तीन सवारी साधन एकै स्थानमा ठोक्किँदा ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा गएको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ ।शुक्रबार बिहान ढुंगा, माटो र लेदोसहितको पहिरो खस्दा मुस्ताङ जोड्ने मुख्य सडकमा सवारी आवागमन ठप्प भएको हो ।
काठमाण्डौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा बदली देखिएको छ । साथै, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र तथा मध्य र पूर्वी भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको प्रभावसमेत सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनासम्म सरकारको कुल खर्च १० खर्ब ५९ अर्ब ९५ करोड पुगेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्था शीर्षकमा उक्त खर्च भएको हो।कार्यालयका अनुसार समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ४७ अर्ब ५२ करोड पुगेको छ भने पुँजीगत खर्च ९६ अर्ब २० करोड रहेको छ। यस्तै वित्तीय...
काठमाण्डौ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भएको छ । चालु आवको ९ महिनासम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये...
काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो।२०८२ साल चैत महिनामा मात्र रु. २ खर्ब ९ अर्ब ७५ करोड विप्रेषण भित्रिएको छ। गत वर्षको...
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २२.६ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि...
काठमाण्डौ । सरकारले बाली लगाउनुअघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएको छ। आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सीधै किसानको बैंक खातामा जम्मा हुने...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई केन्द्रमा राख्दै ‘नयाँ चरणको आर्थिक सुधार’ सुरु गर्ने घोषणा गरिएको छ ।सरकारले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.