मध्य भोटेकोशीको ५.१३ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको ५ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु, आयोजना...