नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा तयार भएको बुलको प्रतिमा ६ महिनादेखि अलपत्र परेको छ । गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार बुल निर्माणका क्रममा अनियमितताको आरोपमा अख्तियारमा उजूरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो । पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर...