नेप्सेमा सामान्य नाफा बुक, जानकार भन्छन्,‘ खरिद गर्ने उपयुक्त समय’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ४.६२ अंकले घटेर २ हजार १३६.३५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले घटेर ३७७.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ४...