कामना सेवा विकास बैंक र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त भएको छ । कामना सेवा विकास बैंककी स्वतन्त्र सञ्चालक सिता घिमिेरे र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल सकिएको हो ।