महिला लघुवित्तको साधारण सभा आज,कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको गत फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको छैठौँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने÷गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य...