Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:31:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
प्रभु बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छन् । यी दुवै बैंकले छुट्टा–छुट्टै सूचना जारी गर्दै कुल १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  

Bizshala
New Office
CG Motors

प्रभु बैंकले ८४ हजार १४४ कित्ता र सांगिला डेभलपमेन्ट बैंकको ४२ हजार ९८२ कित्ता गरी कुल १ लाख २७ हजार १२६ कित्ता सेयर बिक्रीमा राखिएको हो । यी सेयर खरिदका लागि दुवै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

प्रभु बैंकका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र र सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.