Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कतिमा खुल्छ सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबार ?

Laxmi Sunrise Bank Limited
कतिमा खुल्छ सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबार ?
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड भएको छ।  

बुक विल्डिङ विधिमार्फत आईपीओ निश्कासन गर्ने पहिलो कम्पनीको रुपमा स्थापित सर्वोत्तम सिमेन्ट अब दोश्रो बजारमा कारोबार लागि सूचीकृत हुने प्रक्रियामा रहेको छ ।  

आज बाँडफाड भएको यो कम्पनीको सेयर अब नेप्सेमा लिष्टिङको प्रक्रिया अगाडि बढ्नेछ । यसका लागि बढीमा १० दिनभित्र नेप्सेमा सूचीकृत गर्ने कम्पनीको योजना छ । 

Bizshala
New Office
CG Motors

दोस्रो बजारमा आउँदै गरेको सर्वोत्तम सिमेन्टको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७४ रुपैयाँ रहेको छ । यसकारण हालको नियमअनुसार यसको न्यूनतमा मूल्य यहि हुनेछ भने अधिकतम नेटवर्थको ३ गुणा अर्थात प्रतिकित्ता ५१५.७४ रुपैयाँ हुनेछ ।  

नेप्सेले जनाएअनुसार यही बीचमा सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबर खुल्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.