बुधबार, श्रावण २१,२०८२ 08:01:05
  • बुधबार, श्रावण २१,२०८२ 08:01:05
लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.२४ खर्ब लोन, कुनबाट कति ?
STOCK MARKET

लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.२४ खर्ब लोन, कुनबाट कति ?

काठमाण्डौं । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्बभन्दा बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ९ महिनासम्म अर्थात् तेस्रो त्रैमाससम्म लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब २४ अर्ब ९ करोड रुपैयाँ बराबरको लोन लिएका हुन् ।  यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४४ प्रतिशत बढी...

जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान
STOCK MARKET

जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आधारहीन आरोप लगाएका उर्जा उत्पादकहरुलाई अन्ततः आफ्नै बोली गलपासो बन्न थालेको छ ।  सेबोन अध्यक्षले बिचौलियाहरु खटाएर आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुबाट ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको संगीन आरोप लगाएका केही उर्जा उत्पादकहरु आफ्नै बोलीका कारण फस्ने परिस्थिति निर्माण भएको बुझिएको छ ।...

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम भएको छ ।  

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%
STOCK MARKET

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%

काठमाण्डौ । नेपालको पूँजीबजारमा अहिले लगानीकर्ताहरुको संख्या ६८ लाख माथि पुगेको छ । सीडीएससीको तथ्यांक अनुसार सात प्रदेशमध्ये बागमति प्रदेशमा सबै भन्दा धेरै लगानीकर्ता रहेका छन् । बागमति प्रदेशमा २४ लाख ८० हजार ३९५ लगानीकर्ता छन् ।  

आम्दानी ९९०६% ले बढेपनि ईङवा हाईड्रोपावर २.९५ करोड घाटामा, यस्तो छ कारण
STOCK MARKET

आम्दानी ९९०६% ले बढेपनि ईङवा हाईड्रोपावर २.९५ करोड घाटामा, यस्तो छ कारण

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । विद्युत बिक्री आम्दानीमा उछाल आएतापनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनी चालुको तेस्रो त्रैमाससम्म घाटामा गएको हो ।  कम्पनी यो अवधिसम्म २ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ८ लाख बढी मुनाफा आर्जन गरेको थियो ।  

भारतीय सेयर  बजारमा यो वर्षकै उच्च वृद्धि
STOCK MARKET

भारतीय सेयर बजारमा यो वर्षकै उच्च वृद्धि

काठमाण्डौ । भारत–पाकिस्तानबीचको युद्धविरामको प्रभाव स्वरुप आज भारतीय बजारमा उच्च वृद्धि देखिएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स ३.५० प्रतिशत अर्थात २ हजार ७८१ अंकले बढेको छ ।  यससँगै सेन्सेक्स इनडेक्स ८२ हजार २३५ विन्दुमा पुगेको छ । यो वृद्धि यस वर्षको सेन्सेक्सको हालसम्मकै उच्च हो । यसअघि सेन्सेक्स गत अप्रिल १५ मा २.१० प्रतिशत अर्थात १ हजार ५७७ अंकले बढेको...

प्रभु क्यापिटलले खुलामुखी योजना ल्याउँदै, साना लगानीकर्ताको हातमा इकाई पुर्याउन एसआइपी सञ्चालन गर्ने
STOCK MARKET

प्रभु क्यापिटलले खुलामुखी योजना ल्याउँदै, साना लगानीकर्ताको हातमा इकाई पुर्याउन एसआइपी सञ्चालन गर्ने

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फण्ड सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ ।  कम्पनीले गत चैत २७ गते ४० करोड रुपैयाँ बराबरको खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न अनुमति पाएको हो । क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरको ४ करोड इकाई भएको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम योजना जारी गर्न स्वीकृति पाएको...

विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो
STOCK MARKET

विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो

काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रो पावर कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले आज चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म...

भारतसँगको तनाव साम्य भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल
STOCK MARKET

भारतसँगको तनाव साम्य भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल

काठमाण्डौ । भारत र पाकिस्तानबीचको युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा भारी वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क इन्डेक्स केएसई१०० प्रारम्भिक कारोबारमा करिब ९ प्रतिशतले उकालो लागेको थियो।  गत साता भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेपछि पाकिस्तानको सेयर बजारमा निकै आतंक मच्चिएको थियो र एक घण्टाको लागि कारोबार बन्द गर्नुपरेको थियो ।

बुलिस सेन्टिमेन्टमा चलेको बुटवल पावरको सेयर भाउ कतिसम्म पुग्ला ?
STOCK MARKET

बुलिस सेन्टिमेन्टमा चलेको बुटवल पावरको सेयर भाउ कतिसम्म पुग्ला ?

काठमाण्डौ । बुटवल पावर कम्पनी नप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरु मध्ये एक पब्लिक प्राइभेट पार्टनसिपमा सञ्चालित कम्पनी हो । यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीको रुपमा स्थापित भएर १९९३ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।  त्यसै गरि सन् २००३ मा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । कम्पनीले काबेली ‘ए’ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट , न्यादी हाइड्रो पावर लिमिटेड...

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि
STOCK MARKET

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी आएको सुधारका कारण नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको यो रकम अघिल्लो आवको तुलनामा ९३.६८ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

दोर्दी खोला जलविद्युत ३३% ले घाटा कम गर्न सफल, कुन वित्तीय सूचकको अवस्था कस्तो ?
STOCK MARKET

दोर्दी खोला जलविद्युत ३३% ले घाटा कम गर्न सफल, कुन वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको घाटामा ३३.२३ प्रतिशतको कमी आएको छ  । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ८९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले खुद घाटा ५ करोड ८२ लाख रुपैयाँ थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.४४ प्रतिशतले...

ङादी ग्रुप पावरको नाफा १९% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत १०% को गिरावट
STOCK MARKET

ङादी ग्रुप पावरको नाफा १९% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत १०% को गिरावट

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा १९.३२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको...

अघिल्लो आवमा घाटामा रहेको अरुण काबेली पावर ३.२१ करोड नाफा आर्जन गर्न सफल
STOCK MARKET

अघिल्लो आवमा घाटामा रहेको अरुण काबेली पावर ३.२१ करोड नाफा आर्जन गर्न सफल

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै अरुण काबेली पावर लिमिटेड घाटाबाट बाहिरिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३४ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ४६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा...

आम्दानी बढेपनि राधि विद्युतको नाफामा १२.९०% को गिरावट
STOCK MARKET

आम्दानी बढेपनि राधि विद्युतको नाफामा १२.९०% को गिरावट

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १२.९० प्रतिशतले घटेको छ ।  कम्पनीले यो अवधिमा ९ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बुटवल पावरको नाफा १६% ले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

बुटवल पावरको नाफा १६% ले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १६.७९ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनी ३१ करोड २ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५५ करोड ८७ लाख रुपैयाँ...

घोराही सिमेन्ट ५५.४३ करोड घाटामा, आम्दानी १४८% ले बढ्यो
STOCK MARKET

घोराही सिमेन्ट ५५.४३ करोड घाटामा, आम्दानी १४८% ले बढ्यो

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड अझै घाटामा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म पनि कम्पनी ६४ करोड २५ लाख रुपैयाँ घाटामै थियो ।  यसरी एक वर्षको अवधिमा कम्पनीको घाटामा १३.७२ प्रतिशतको कमी आएको छ ।  

आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार
STOCK MARKET

आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ ।  कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो ।  आम्दानीमा आएको बढोत्तरीसँगै कम्पनीको नाफा १०८.४९ प्रतिशतले बढेको छ ।  

२५१% ले बढ्यो हिमालयन डिष्टिलरीको नाफा, ईपीएस ३२.०८ रुपैयाँ पुग्यो
STOCK MARKET

२५१% ले बढ्यो हिमालयन डिष्टिलरीको नाफा, ईपीएस ३२.०८ रुपैयाँ पुग्यो

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफा २५१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७३ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि ९८.१६ प्रतिशतले बढेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ७८ करोड करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने...

हिमालय उर्जा विकास ३.४९ करोड नाफामा, आम्दानी २९% ले बढ्यो
STOCK MARKET

हिमालय उर्जा विकास ३.४९ करोड नाफामा, आम्दानी २९% ले बढ्यो

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेड आम्दानी बढाउदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनी ११ करोड १५ लाख घाटामा थियो ।  कम्पनीको कुल आम्दानी २९.७८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २४ करोड ९४ लाख रहेको कुल आम्दानी २३ करोड ३७ लाख पुगेको छ । कम्पनीको रोयल्टी खर्च ६३ लाख ३१...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.