बोलिङ्गरको मध्यब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर’, कस्तो रहला अबको बजार ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.५३ अंकले घट्यो । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा बजार मध्य ब्याण्डबाट पनि तल खसेको देखिन्छ । मध्य ब्याण्डमा नै आज बजारले इन्भर्टेड ह्याम्मर बनाएको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । म्याक्डीबाट नियाल्दा हालको बजारमा केही समय पहिले बनाएको बुलिस क्रसओभर...