बुधबार, श्रावण २१,२०८२ 09:59:19
  • बुधबार, श्रावण २१,२०८२ 09:59:19
मल्टिपल डीपीमा धितोपत्र बोर्ड सकारात्मक, ब्रोकरले डीपी शुल्कमा लोभ गरेको लगानीकर्ताहरुको आरोप
STOCK MARKET

मल्टिपल डीपीमा धितोपत्र बोर्ड सकारात्मक, ब्रोकरले डीपी शुल्कमा लोभ गरेको लगानीकर्ताहरुको आरोप

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट सर्वाधिक खरिद माग भएको छ भने ५ वटाबाट उच्च खरिद बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भृकुटि स्टक ब्रोकिङ, डायनामिक मनि म्यानेजर्स र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’  वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?
STOCK MARKET

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’ वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पनि परिकल्पना गरेको मार्जिन ट्रेडिङ वर्षौदेखि अलपत्र परेको छ । गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्रोकरहरु मार्फत पनि सेयर कर्जा प्रभाव गर्ने विधि अर्थात मार्जिन ट्रेडिङको परिकल्पना गरेको थियो ।  तर यो विषय अझैसम्म अलपत्र परेको छ । हाल लगानीकर्ताहरुले बैंक तथा वित्तीय क्षेत्रबाट मात्रै सेयर कर्जा लिने गरेका छन् । यसरी बैंक तथा...

सेबोनद्वारा न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री स्थागन गर्न बुटवल पावरलाई निर्देशन
STOCK MARKET

सेबोनद्वारा न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री स्थागन गर्न बुटवल पावरलाई निर्देशन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको सेयर बिक्री गर्न रोक लगाएको छ । बोर्डले कम्पनीलाई न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री गर्ने कार्य स्थागन गर्न निर्देशन दिएको हो ।  बुटवल पावरले गत वैशाख २४ गते एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावर ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जनाएको...

यूनिभर्सल पावरको नाफा ४२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

यूनिभर्सल पावरको नाफा ४२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले १० करोड ६४ लाख बढीको खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४२.३६ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म म्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी २६ करोड १३ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २.९५ प्रतिशतले...

नेप्सेको गिरावट आजपनि जारी, हाईड्रो समूह सर्वाधिक घट्यो
STOCK MARKET

नेप्सेको गिरावट आजपनि जारी, हाईड्रो समूह सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.८४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ प्रतिशतले घटेर ४४१.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९६ हजार १३८...

जोशी हाईड्रोपावर १.७८ करोड घाटामा, खर्च बढ्यो
STOCK MARKET

जोशी हाईड्रोपावर १.७८ करोड घाटामा, खर्च बढ्यो

काठमाण्डौ । जोशी हाईड्रोपावरले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको घाटा बढेको छ । समीक्षा अवधिसम्म कम्पनी १ करोड ७८ लाख घाटामा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ७५ लाख २८ हजार घाटामा थियो ।  यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी केही बढेको छ । अघिल्लो त्रैमाससमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको...

दोल्ती पावरको घाटामा ६८% को कमी
STOCK MARKET

दोल्ती पावरको घाटामा ६८% को कमी

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ५८.६५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड २३ लाख घाटा व्यहोरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानीमा भने १.५२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ९५ लाख रुपैयाँ आर्जन...

नेपाल वेयरहाउजिङको आम्दानीमा २६८% को उछाल, घाटा ५१% ले घट्यो
STOCK MARKET

नेपाल वेयरहाउजिङको आम्दानीमा २६८% को उछाल, घाटा ५१% ले घट्यो

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडले आम्दानीमा राम्रो सुधार गर्दै घाटालाई उल्लेख्य घटाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो घाटा ५१.८५ प्रतिशतले घटाएको छ ।  यससँगै कम्पनीको घाटा ६ करोड ७५ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड २ लाख घाटा व्यहोरेको थियो । यसबीचमा कम्पनीको...

कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त
STOCK MARKET

कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा कुष्ण थापा नियुक्त भएका छन् । वैशाख २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

युनियन हाईड्रोपावरको नाफा ४२.९९% ले वृद्धि, खर्च नियन्त्रण गर्न पनि सफल
STOCK MARKET

युनियन हाईड्रोपावरको नाफा ४२.९९% ले वृद्धि, खर्च नियन्त्रण गर्न पनि सफल

काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा ४२.९९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आावको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको कुल आम्दानी ५ करोड ७२ लाखबाट बढेर ५ करोड ८९ लाख पुगेको छ । कम्पनीको कुल अप्रत्यक्ष खर्च घटेको छ । अघिल्लो आवमा १ करोड...

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोको घाटा झनै बढ्यो
STOCK MARKET

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोको घाटा झनै बढ्यो

काठमाण्डौ । आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोपावरको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ११८.१२ प्रतिशतले बढी हो ।  अघिल्लो त्रैमासमा कम्पनी १ करोड ४३ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २६.०४ प्रतिशतले बढेको छ ।...

सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२६ प्रतिशतले बढी  हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ४ करोड ६७ लाख रुपैयाँ थियो ।  

माण्डु हाईड्रोपावरको नाफामा ३२% को गिरावट, आम्दानी पनि २३% ले घट्यो
STOCK MARKET

माण्डु हाईड्रोपावरको नाफामा ३२% को गिरावट, आम्दानी पनि २३% ले घट्यो

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.१८ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ४४...

बलेफि हाईड्रोपावर ३२.६६ करोड घाटामा, ईपीएस १५.९८ रुपैयाँले ऋणात्मक
STOCK MARKET

बलेफि हाईड्रोपावर ३२.६६ करोड घाटामा, ईपीएस १५.९८ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३२ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको यो घाटा अघिल्लो आवको तुलनामा २१.६५ प्रतिशतले बढी हो ।  अघिललो आवको सोहि अवधिसम्म कम्पनी २६ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा कमी आएको...

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौं । नेप्सेमा आजसम्म गरेर लगातार ३ दिन गिरावट आएको छ । तीन दिनमा बजार ३९.४४ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।अर्थात बजार यहाँबाट माथि जान सकेको छैन । यसैगरि म्याक्डीमा बनेको बुलिस क्रसओभर पनि भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् । आरएसआई न्युट्रल तहमा...

सन नेपाल लाइफको हकप्रदमा पहिलो दिन कति पर्यो आवेदन ?
STOCK MARKET

सन नेपाल लाइफको हकप्रदमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा ६ हजार ७५७ कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको हकप्रदमा पहिलो दिनमै ६२६ आवेदकले ६ हजार ७५७ कित्ताका लागि आवेदन दिएका हुन् ।  कम्पनीको हकप्रदमा ६ लाख ७५ हजार ७०० रुपैयाँबराबरको आवेदन परेको छ । कम्पनीले आजदेखि हाल कायम चुक्तापूँजीको २७ प्रतिशत अर्थात् हाल कायम १ कित्ता शेयर...

निफ्राले पायो रु.५ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति
STOCK MARKET

निफ्राले पायो रु.५ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्र)ले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । निफ्राले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ %, २०८८/८९’ नामक हरित ऋणपत्र निष्काशनको वैशाख ३० गते अनुमति पाएको हो ।  यससँगै निफ्राले अब सात वर्ष अवधि भएको रु. पाँच अर्बबराबरको प्रति इकाई १००० अंकित दरका ५० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी २०...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सेयरप्रो सेक्युरिटिज रहेका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.