मंगलवार, बैशाख २३,२०८२ 04:17:51
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 04:17:51
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
STOCK MARKET

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये ८ वटा समूह बढेको छ भने ५ उपसूचक घटेको छ । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन...

नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो
STOCK MARKET

नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४४४.१२ विन्दुमा सीमित बन्यो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड...

आईसिएफसि फाइनान्सलाई ऋणपत्र निष्कासनको अनुमति
STOCK MARKET

आईसिएफसि फाइनान्सलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि पुस १६ गते सेबोनबाट स्वीकृती पाएको हो ।  सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । ऋणपत्र निष्कासनको अनुमति...

सिटि होटलको ब्राण्ड परिवर्तन, अब हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने
STOCK MARKET

सिटि होटलको ब्राण्ड परिवर्तन, अब हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने

काठमाण्डौ । सिटि होटल लिमिटेडको ब्राण्ड परिवर्तन भएको छ । यो होटल हायात प्लेस ब्राण्ड अन्तर्गत सञ्चालन हुँदै आएकोमा अबदेखि हायात सेन्ट्रिक बाण्डअन्र्तत सञ्चालनमा आउनेछ ।  

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

नेप्सेमा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त,शिवम् सिमेन्ट, र साना किसान विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  लक्ष्मी सनराइज बैंकले गत आवका लागि...

यूनिक हाईडेलको आईपीओ निष्कासन गर्ने तयारी, साधारण सभा आह्वान
STOCK MARKET

यूनिक हाईडेलको आईपीओ निष्कासन गर्ने तयारी, साधारण सभा आह्वान

काठमाण्डौ । यूनिक हाईडेल कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभामा आईपीओ निष्कासनको विशेष प्रस्ताव समावेश गरेको छ । कम्पनीले आगामी माघ ९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ ।  उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी...

बलेफी हाईड्रोपावरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

बलेफी हाईड्रोपावरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर २७ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको छ ।  हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ...

बजार घट्दा कारोबार बढ्नुलाई कसरी बुझ्ने, प्राविधिक रुपमा कति–कतिमा छ सपोर्ट ?
STOCK MARKET

बजार घट्दा कारोबार बढ्नुलाई कसरी बुझ्ने, प्राविधिक रुपमा कति–कतिमा छ सपोर्ट ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा ३३ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब रहेको देखिन्छ ।  डेली बेसमा आजको बजारलाई नियाल्दा आज नेप्से तल्लो ब्याण्डमा चलेको देखिन्छ । आजको बजारलाई आवरली बेसमा नियाल्दा अन्तिम समयमा बजार केही सम्हालिन खोजेको देखिन्छ । तर यसको निश्चितताको लागि भने अझै पनि आगामी दिनका...

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सेबोनमा निवेदन
STOCK MARKET

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सेबोनमा निवेदन

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग गरिएको छ । ४ जना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् ।  सूचनाका माग गर्दै आवेदन दिनेमा दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतरा रहेका छन् ।  

शीर्ष १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद हुँदा ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद हुँदा ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खदिर भएको छ भने पाँचवटै बाट उच्च बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २२ लाखको खरिद भएको छ भने २६ करोड ८९ लाखको खरिद भएको छ ।  दोस्रो स्थानमा रहेको सेयर प्रो – सेक्यूरिटिजबाट २३  करोड ७७ लाखको खरिद भएको छ भने १८ करोड ९६ लाखको बिक्री भएको छ ।

सन् २०२४ मा ४८% सम्मले बढ्यो नेप्से, कस्तो रहला २०२५ ?
STOCK MARKET

सन् २०२४ मा ४८% सम्मले बढ्यो नेप्से, कस्तो रहला २०२५ ?

काठमाण्डौ । नेप्सेमा आज सन् २०२४ को अन्तिम कारोबार भयो । यो वर्षको अन्तिम कारोबारमा आज नेप्से घटेर २ हजार ५७६ विन्दुमा बन्द भयोे । समग्रमा सन् २०२४ लाई फर्केर हेर्दा लगानीकर्ताका लागि यस वर्ष औषत रुपमा राम्रै रह्यो । सन् २०२४ को जनवरीको पहिलो कारोबारमा २ हजार ४९ विन्दुमा रहेको बजार यस वर्षको अगष्टमा यो वर्षकै उच्च विन्दु ३ हजार विन्दुमाथि पुग्यो ।  यस हिसाबले यो वर्ष सेयर...

२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, जानकार भन्छन्, ‘करेक्सन अन्तिम चरणमा’
STOCK MARKET

२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, जानकार भन्छन्, ‘करेक्सन अन्तिम चरणमा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २ हजार ५७६.५० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७४ हजार...

अमेरिकी सेयर बजारका लागि कस्तो रह्यो यो वर्ष ? कुन सेक्टरका कम्पनीमा देखियो आकर्षण ?
STOCK MARKET

अमेरिकी सेयर बजारका लागि कस्तो रह्यो यो वर्ष ? कुन सेक्टरका कम्पनीमा देखियो आकर्षण ?

काठमाण्डौ । सन् २०२४ मा अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो वर्ष ३ वटै अमेरिकी सेयर बजारमा बढेका छन् ।  यो वर्ष डाउ जोन्स इ्रन्डस्ट्रियल एभरेज २३.८ प्रतिशतले बढेको छ भने एस एण्ड पी५०० र नास्डक कम्पोजिट क्रमशः१३ र २९.८ प्रतिशतले बढ्यो ।  

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त
STOCK MARKET

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ५०३ औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो ।  

लिवर्टी इनर्जीकी स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटाको राजीनामा स्वीकृत
STOCK MARKET

लिवर्टी इनर्जीकी स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटाको राजीनामा स्वीकृत

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटाको राजीनामा स्वीकृत भएको छ ।  

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स,शिवम् सिमेन्ट,डिप्रोक्स लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज...

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभमा गिरावट, नाफा ३२.४१% ले घट्यो
STOCK MARKET

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभमा गिरावट, नाफा ३२.४१% ले घट्यो

काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद मुनाफा ३२।४१ प्रतिशतले घटेको छ । मंसिर महिनामा सञ्चालनमा रहेका ४३ वटा फण्डले समग्रमा ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा अघिल्लो महिना अर्थात् कात्तिकको तुलनामा ३२.४१ प्रतिशत कम हो । कात्तिकमा फण्डहरुले समग्रमा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । उक्त महिना एनआइबीएल समृद्धि फण्ड–२ ले मात्रै घाटा...

हिमालय रि–इन्स्योरेन्सको सेयरमा ‘बुलिस क्रसओभर बन्दै’, कतिसम्म पुग्ला मूल्य ?
STOCK MARKET

हिमालय रि–इन्स्योरेन्सको सेयरमा ‘बुलिस क्रसओभर बन्दै’, कतिसम्म पुग्ला मूल्य ?

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी नेपालको एक मात्र निजि क्षेत्रबाट प्रवद्र्धित पुनर्बीमा कम्पनी कम्पनी हो । यो कम्पनी अन्तराष्ट्रिय रेटिङ पाउने नेपालको एकमात्रै बीमा कम्पनी हो । यो कम्पनीले एएम वेष्टबाट ‘बी’ प्लस रेटिङ पाएको छ ।  यो कम्पनीमा गोल्छा ग्रुप, शंकर ग्रुप, इन्फिनिटि होल्डिङलगायतको लगानी रहेको छ । कम्पनीले अन्तराष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य लिएको...

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो
STOCK MARKET

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो

काठमाण्डौ । आइतबार दुर्घटनामा परेको दक्षिण कोरियाको हवाई कम्पनी जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । आज जेजु एयरको सेयरमूल्य इन्ट्रा डे कारोबारमा १६ प्रतिशतले घट्दै ८.७ प्रतिशतको गिरावटका साथ बन्द भएको छ ।  कम्पनीको यो गिरावट हालसम्मकै उच्च हो । यो कम्पनी सन् २०१५ मा सूचीकृत कम्पनी हो । यो कम्पनीको बजार पूँजीकरण ४१० मिलियन डलरबराबर रहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.