नेप्सेमा झिनो अंकको सुधार, ३ विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ४.१९ अंकले बढेर २ हजार ६३०.७१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४५१.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब...