बलेफी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?
काठमाण्डौ । आजदेखि बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ...