नेप्सेमा १.२२ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा १० अर्बमाथिको कारोबार हुँदा ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाटै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ७२ लाखको खरिद भएको छ भने ७० करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड १२ लाखको खरिद भएको छ भने ४७ करोड ७६ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा फेरि लो क्याप कम्पनी र फाइनान्स कम्पनीहरु मात्रै चलेको देखिन्छ । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लो क्याप कम्पनी र फाइनान्स समूहको मात्रै चर्चा गरेको सुनिन्छ । वित्तिय अवस्था जे जस्तो भए ता पनि लगानीकर्ताको आकर्षण फाइनान्स र लो क्यापमा नै देखिन्छ । फाइनान्स समूह बाहेक अन्य समूहमा जस्तो हाईड्रो समूह तथा विकास बैंक समूहहरुमा पनि...
काठमाण्डौं । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएका छन् । बीमा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८९ अंकले बढेर २ हजार ७४८.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेर ४८६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर १०...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको ६६औ सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको एफपीओ कार्तिक ३० गते बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे हुने भएको हो । संस्थाले गत कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । जसमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७०...
काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन(को अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु गर्ने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले एक सूचना जारी गर्दै यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो। तीनजना उम्मेदवारमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज...
काठमाण्डौ । आम्दानीमा उल्लेख्य वृद्धि हुँदा रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १२ करोड १ लाख रुपैयाँ...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । यद्यपी कम्पनीले बिक्री आम्दानी भने १३.५९ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड रुपैयाँ कमाएको छ । अघिल्लो...
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको घाटामा निकै कमी आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटा ८१.७७ ले कम भएको हो । कम्पनी पअिलो त्रैमाससम्म ८ करोड ५५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।
काठमाण्डौ । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् ।दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालनमा आउनेछ ।...
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबारको दिन कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित...
काठमाण्डौ । पछिल्लो समय भदौ २ गतेबाट खसेको बजार सिमेट्रिकल प्याट्रनमा चलेको देखिन्छ । भदौ महिनामा ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।, त्यहाँबाट पनि माथि लागेको बजारले पछिल्लोपटक २ हजार ७९० विन्दु आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ । यसरी चलेको बजारलाई चार्टमा रेखा लगाएर नियाल्दा सिमेट्रिकल प्यार्टन बनाएको देखिन्छ । अर्थात बजार एउटा...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । प्रायजसो सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा रहने नासा सेक्यूरिटिजलाई आज लिञ्च सेक्यूरिटिजले पछि पारको छ । पहिलो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४२ करोड ४१ लाखको खरिद भएको छ भने ३१ करोड ५१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २८ करोड...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक १.१९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२३ प्रतिशतले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.