सोमबार, श्रावण १९,२०८२ 07:16:00
  • सोमबार, श्रावण १९,२०८२ 07:16:00
तारागाँउ रिजेन्सी होटल्सको आम्दानी र नाफामा सामान्य वृद्धि
STOCK MARKET

तारागाँउ रिजेन्सी होटल्सको आम्दानी र नाफामा सामान्य वृद्धि

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको आम्दानी र नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म ७७ करोड ३४ लाख रुपैयाँबराबर आम्दानी...

‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत
STOCK MARKET

‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत

काठमाण्डौ गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र गरिमा क्यापिटलबीच प्रति इकाई मूल्य रु. १० कायम भएको कुल १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना’ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादकले आईपीओ ल्याउने, विगत ५ वर्षकै ठूलो हुने
STOCK MARKET

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादकले आईपीओ ल्याउने, विगत ५ वर्षकै ठूलो हुने

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नालोजी(क्याटएल)ले हङकङको बितेको ५ वर्षकै ठूलो आईपीओ ल्याउने भएको छ ।  चिनियाँ कम्पनी क्याटएलले हङकङ स्टक एक्सचेञ्जमा लिस्टिङ हुन आवेदन दिएको छ । यद्यपी यो आईपीओको मिति र आकार भने खुलाइएको छैन । समाचार एजेन्सी रोयटर्सले आईपीओकोृ आकार ५ अर्ब डलर हुने उल्लेख गरेको छ । यो...

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८७ प्रतिशतले घटेको छ । आज...

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा एक्युमुलेशन चलिरहेको छ’
STOCK MARKET

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा एक्युमुलेशन चलिरहेको छ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ७.२६ अंकले घटेर २ हजार ६७८.४७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४९.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता...

आईपीओ निष्कासनको तयारीमा सालपा विकास बैंक, साधारण सभा आह्वान
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा सालपा विकास बैंक, साधारण सभा आह्वान

काठमाण्ठौ । सालपा विकास बैंक लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको १३ औं साधारण सभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने र यस प्रयोजनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

फरवार्ड माइक्रोफाइनान्सद्वारा ८८.५२ लाख नाफा आर्जन, वितरणयोग्य मुनाफा कति ?
STOCK MARKET

फरवार्ड माइक्रोफाइनान्सद्वारा ८८.५२ लाख नाफा आर्जन, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । संस्थाले यो नाफा चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्था २ करोड ५८ लाख रुपैयाँ घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले घटेको छ । संस्थाले ४६ करोड  ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको...

नेपाल फाइनान्सको १०.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल फाइनान्सको १०.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  

२९.०३% ल बढ्यो सिनर्जी पावरको नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

२९.०३% ल बढ्यो सिनर्जी पावरको नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९.०३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी भने ५.२५ प्रतिशतले घटेदै ११ करोड...

अघिल्लो आवमा घाटामा रहेको बाराही हाईड्रोद्वारा ३४.५१ लाख नाफा आर्जन
STOCK MARKET

अघिल्लो आवमा घाटामा रहेको बाराही हाईड्रोद्वारा ३४.५१ लाख नाफा आर्जन

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ५ लाख आर्जन गरेको छ । कम्पनीले सञ्चालन खर्चमा उल्लेख्य कटौती गरेको...

आम्दानी बढ्दा र खर्च नियन्त्रण हुँदा दोल्ती पावरको घाटामा उल्लेख्य कमी
STOCK MARKET

आम्दानी बढ्दा र खर्च नियन्त्रण हुँदा दोल्ती पावरको घाटामा उल्लेख्य कमी

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आफ्नो घाटा ९८.६९ प्रतिशतले घटाउन सफल भएको छ । यससँगै कम्पनीको घाटा १ लाख २९ हजार रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा रहेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी १.६१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत...

भिजन लुम्बिनी उर्जाको नाफा ६२.९३% ले घट्यो, विद्युत बिक्री आम्दानी ११.२६ करोड
STOCK MARKET

भिजन लुम्बिनी उर्जाको नाफा ६२.९३% ले घट्यो, विद्युत बिक्री आम्दानी ११.२६ करोड

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ६२.९३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य सम्पन्न...

नेशनल लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेशनल लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५२ हजार २४९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सानिमा रिलायन्स लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सानिमा रिलायन्स लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?
STOCK MARKET

लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी समूहको ७ वटा कम्पनी सूचीकृत छन् । सेयरबजारमा लगानी समूहका कम्पनीहरु चर्चामा आइरहने गर्छन् ।  सिइडिबि होल्डिङ्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट जस्ता कम्पनीहरु बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष सूचीमा पर्ने कम्पनी हुन् । पछिल्लो समय त झनै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड...

खानीखोला हाइड्रोपावरको १२ औं वार्षिक साधारण सभा सम्पन्न
STOCK MARKET

खानीखोला हाइड्रोपावरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाण्डौ सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ ।  

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट
STOCK MARKET

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ५५ लाख२० हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएकोछ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.४८ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले...

नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली
STOCK MARKET

नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.८६ अंकले बढेर २ हजार ६८५.७३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ४५०.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.