अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण
काठमाण्डौ । अमेरिकाले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलले यी आक्रमणमा पूर्ण सहयोग रहेको बताएको छ । इजरायली अधिकारीहरूले इजरायली सार्वजनिक प्रसारक ‘कान’ लाई इरानको आणविक साइटहरूमा अमेरिकी आक्रमणमा पूर्ण सहयोग रहेको बताए।