अमेरिका–इरान शान्ति सम्झौता अन्तिम चरणमा, हर्मुज जलमार्ग पुनः खुल्छ: ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौतासम्बन्धी समझदारीपत्र ‘धेरै हदसम्म सहमतिमा पुगेको’ बताएका छन्। उनले उक्त सम्झौताले विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने दाबी गरेका छन्।सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका अन्तिम पक्षहरूबारे छलफल जारी रहेको र चाँडै...

