पाकिस्तानी रक्षामन्त्रीको एक्स अकाउन्ट भारतमा बन्द
काठमाण्डौ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स अकाउन्ट मंगलबार भारतमा बन्द गरिएको छ । पहलगाम हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सम्झौता स्थगित गर्ने निर्णय गरेको थियो ।यससँगै भारतले अटारी नाका बन्द गर्दै भिसासम्बन्धी सुविधासमेत बन्द गरेको छ ।