कुनै समय संसारकै छैठौं धनी व्यक्तिमा गनिने अनिल अम्बानीको कसरी सुरु भयो ओरालो यात्रा ?
काठमाण्डौ । ‘एकपटक सफलता प्राप्त भयो भने अर्को सफलता पनि सजिलै प्राप्त हुन्छ ।’ यो भनाई भारतीय व्यवसायी अनिल अम्बानीले सन् २००४ मा बिबिसीसँगको अन्तर्वार्ताको क्रममा भनेका थिए । त्यतिबेला उनी आफ्नो बुवा धिरुभाई अम्बानीले जग बसालेको कम्पनी रिलायन्स इन्डष्ट्रिजमा काम गर्थे र जेठा दाजु मुकेश अम्बानीको समेत उनलाई साथ रहेको थियो । तर केही महिनापछि भने घटनाक्रममा तीव्र...