आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी
काठमाण्डौ । आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनी ३ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ७ करोड ६९ लाख घाटामा थियो । कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत १२ करोड ३८ लाख, ब्याज आम्दानी ३ करोड १२...