शनिबार, श्रावण ३१,२०८२ 03:34:43
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 03:34:43
IME remit
Global IME Bank Limited

घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००

Hyundai Nepal
घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००
Shivam Cement

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाएको हो ।  

 

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य रु.१०० तोकिएको छ ।  

इच्छुक लगानीकर्ताले काठमाण्डौ नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु,ठीमी,कुमारीपाटी,बिर्तामोड,विरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बेनी बुटवल,दाङ,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउनु पर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति माघ २३ गते रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.