विकास हाईड्रोपावरको लक इन अवधि पुसमा समाप्त हुने
काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि पुस २८ गते समाप्त हुने भएको छ । कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता सेयरको लक इन अवधि पुस २८ गते समाप्त हुन लागेको हो ।

