बुधबार, असार १८,२०८२ 12:11:42
  • बुधबार, असार १८,२०८२ 12:11:42
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त
Nabil Bank Limited

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि हिजो(चैत १ गते) समाप्त भएको हो ।  

उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँबराबरको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयरमध्ये लक इनमा राखिएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि सकिएको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.