मेटाको सेयरमूल्यले बनायो अल टाइम हाईको रेकर्ड
काठमाण्डौ । मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा मेटाको सेयरमूल्य बढेर प्रतिकित्ता ७४७.९० डलर पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
TRENDING
काठमाण्डौ । मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा मेटाको सेयरमूल्य बढेर प्रतिकित्ता ७४७.९० डलर पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
काठमाण्डौ । मेटा प्लेटफर्मले नयाँ एआई मोडल ‘एललामा फोर’ सार्वजनिक गरेको छ । कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल(एलएलएम) भर्जनको लेटेस्ट एललामा फोर स्काउट र एललामा फोर माभेरिक लञ्च गरेको हो । मेटाले एललामा मल्टिपल एआई प्रणाली भएको जनाएको छ । मेल्टिमोडल सिस्टम टेक्स्ट,भिडियो, इमेज र अडियो जस्ता विभिन्न विभिन्न प्रकारको डेटा प्रोसेसिङ र इन्टिग्रेटिङ गर्न र कन्टेन्टहरुलाई यी...
काठमाण्डौ । सामाजिक प्लेटफर्म फेसबुक तथा ह्वाट्सएपको माउ कम्पनी मेटाले ३ हजार ६ सय कर्मचारीलाई कामबाट निकाल्ने भएको । मेटाले प्रदर्शनमा आधारित रोजगार कटौती योजनाअनुरुप यस्तो निर्णय गरेको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले यो निर्णयबाट लगभग ५ प्रतिशत कर्मचारी प्रभावित हुने बताएका छन् । सेम्टेम्बर २०२४ को डेटाका अनुसार मेटामा करिब ७२ हजार कर्मचारीले काम गरिरहेको छन् ।...
काठमाण्डौ । फेसबुकको कम्पनी मेटाले स्मार्ट चस्माको बारेमा ठूलो तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ‘रे बन’सँग मिलेर ‘नेक्स्ट स्मार्ट ग्लासेस’लञ्च गर्ने तयारी गरेको छ । यो चस्मामा डिस्प्लेलाई इन्टिग्रेट गर्न सकिन्छ । यस्तै यसको माध्यमबाट प्रयोगकर्ताले नोटिफिकेशन तथा न्याभिगेसन समेत प्राप्त गर्न सक्नेछन् । रेबन मेटा स्मार्ट ग्लासेस आफ्नो फिचर्स तथा...
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको कम्पनी मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लागेको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । मेटाले गत शुक्रबार ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको हो । कम्पनीले आगामी साताबाट सुरु हुन लागेको रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशन अघि ट्रम्पको अकाउन्टमाथिको प्रतिबन्ध हटाउन...
काठमाण्डौ । फेसबुकका मालिकले कृत्रिम बौद्धिकता ‘एआई’मा आक्रामक रुपमा लगानी गर्ने योजना बनाएको बताएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । मेटाको पहिलो त्रैमासको बम्पर आम्दानीका बाबजुत आजको प्रिमार्केट ट्रेडिङमा कम्पनीको सेयरमूल्यमा १३ प्रतिशतको गिरावट आएको छ । एआई लगानी गर्ने योजना सार्वजनिक भएपछि लगानीकर्ताहरु हतोत्साहित बन्दा सेयरमूल्यमा सगरावट आएको हो ।...
काठमाण्डौ । फेसबुक,इन्स्ट्राग्राम र ह्वाट्स एप जस्ताको प्यारेन्ट कम्पनी मेटाले भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार गत मार्च महिनामा मुकेश अम्बानीका छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका बेला मेटाका संस्थापक मार्क जुकरबर्गले डेटा सेन्टर स्थापनका लागि रिलायन्ससँग सम्झौता गरेका छन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.