Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:58:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेटाको सेयरमूल्यले बनायो अल टाइम हाईको रेकर्ड

Laxmi Sunrise Bank Limited
मेटाको सेयरमूल्यले बनायो अल टाइम हाईको रेकर्ड
Shivam Cement

काठमाण्डौ । मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा मेटाको सेयरमूल्य बढेर प्रतिकित्ता ७४७.९० डलर पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले नयाँ सुपरइन्टिलिजेन्स ग्रुप बनाउने घोषणा गरेसँगै मेटाको सेयरमूल्यले अल टाइम हाईको रेकर्ड बनाएको हो । यसअघि भने गत फेब्रुअरी महिनामा मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको थियो ।  

यसअघि माइक्रोसफ्ट र एनभिडिया जस्ता टेक कम्पनीहरुको सेयरमूल्य पनि हालसम्मकै उच्च कायम भएका थिए । तर सोमबारको कारोबारमा भने यी कम्पनीहरुको सेयरमूल्य अल टाइम हाईभन्दा कम कायम भएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.