बीमितहरूको केवाईसी अद्यावधिक गर्न प्रभु महालक्ष्मी लाइफको आग्रह
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण विद्यमान बीमितहरूलाई पहिचान विवरण (केवाईसी) अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी कानूनी व्यवस्था २०८२ अनुसार ग्राहक विवरण अद्यावधिक गर्न आवश्यक भएको जनाएको हो।कम्पनीका अनुसार बीमितहरूले...

