Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु महालक्ष्मी लाइफको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

Laxmi Sunrise Bank Limited
प्रभु महालक्ष्मी लाइफको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापहरुका लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकाले सर्वसाधानणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

सर्वसाधारण लगानीकर्ताले सेयरका खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.