राधी विद्युत कम्पनीको नाफा ३०९.३८% ले बढ्यो, इपीएसमा रु.१५.३७ को ग्रोथ
काठमाण्डौ । राधी विद्युत कम्पनीले ३०९.३८ प्रतिशतले नाफा ग्रोथ गरेको छ । अघिल्लो आवमा जम्मा ९ करोड २७ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ३७ करोड ९८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपछि नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा कम्पनीले बिजुली बेचेर १२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनाममा ३२.३४...