बुधबार, असार १८,२०८२ 11:24:07
  • बुधबार, असार १८,२०८२ 11:24:07
Global IME Bank Limited

राधी विद्युतद्वारा ६९.८९% हकप्रद सेयर जारी गर्ने निर्णय

Hyundai Nepal
राधी विद्युतद्वारा ६९.८९% हकप्रद सेयर जारी गर्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते दिउँसोको साढे ४ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।  

बैठकले आव २०८०÷८१ को बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ ०.६९८९ (१ः०.६९८९) सेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, विद्युत नियमन आयोगको सहमती पश्चात् साधारण सभामा पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.