घाटाबाट बाहिरिँदै रावा इनर्जीले कमायो १.८२ करोड नाफा
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेड गत आवको चौथो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले उक्त अवधिसम्म १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४६लाख ५४ हजार रुपैयाँ घाटामा रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो...