तेह्रथुम पावरको ४.१८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ...