सोमबार, श्रावण १९,२०८२ 12:06:26
  • सोमबार, श्रावण १९,२०८२ 12:06:26
Global IME Bank Limited

तेह्रथुम पावरको हकप्रद सेयर बाँडफाँड, ४.१८ लाख कित्ता अवितरित

Hyundai Nepal
तेह्रथुम पावरको हकप्रद सेयर बाँडफाँड, ४.१८ लाख कित्ता अवितरित
Shivam Cement

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर साउन १८ गते बाँडफाँड गरिएको हो ।  

कम्पनीले गत जेठ ४ गतेसम्म कायम सयेरधनीका लागि असार १६ गतेदेखि साउन ११ गतेसम्म निष्कासन गरेको  प्रति सेयर रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर बाँडफाँड भएको हो ।

Shivam Cement
Muktinath Bikas Bank Limited

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका सेयरधनीहरुलाई ३५ लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ४ लाख १८ हजार ७३८ कित्ता सेयर भने अवितरित रहेको छ ।  

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी साउन २१ गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.