भियतनामको सेयरबजार ३ वर्षकै उच्च
काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।
TRENDING
काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले भियतनाममा १ अर्ब डलरबराबरको ट्रम्प टावर निर्माण गर्ने भएका छन् । ६० तलाको यो भवनको निर्माण अर्को वर्षदेखि हुने जनाइएको छ । सुरुवाती चरणमा रहेको यो भवन डोनाल्ड ट्रम्पको पारिवारिक कम्पनी ‘ट्रम्प अग्रनजाइजेशन’को दोस्रो ठूलो परियोजना हो । दक्षिणपूर्वी देश भियतनाम हाल ४६ प्रतिशत टयरिफको विषयमा अमेरिकासँग व्यापारिक...
काठमाण्डौ । भियतनामले अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने जनाएको छ । भियतनामका प्रधानमनत्री फाम मिन्ह चिनले अमेरिकाबाट सुरक्षा तथा रक्षासँग सम्बन्धित र अन्य वस्तुहरुको खरिद बढाउने बताएका हुन् । यस्तै उनले अमेरिकामा निर्मित हवाई जहाजहरु तीव्र रुपमा आपूर्ति हुने विश्वास समेत प्रकट गरेका छन् ।
काठमाण्डौ । भियतनामसँग अमेरिकाको वैदेशिक व्यापार घाटा ११० अर्ब डलर नाघेको छ । अमेरिकाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको आँकडाअनुसार सन् २०१४ को ११ महिनामा भियतनामसँगको व्यापार घाटा ११० अर्ब डलर नाघेको देखिएको हो । अमेरिकी डलरको तुलनामा भियतनामको मुद्रामा आएको करेर्डतोड गिरावटका बाबजुत अमेरिकामा भियतनामको व्यापारमा उछाल आएको छ । भियतनामसँगको व्यापार घाटा...
काठमाण्डौ । भियतनामको सेयर बजार विश्व बजारमा उदाउने तरखरमा रहेको छ । सन् २०१८ देखि फुट्सीको‘इमर्जिङ मार्केट वाचलिष्ट’मा रहेको दक्षिणपूर्वी एशियाली देश भियतनामलाइ यतिबेला ‘फ्रन्टीयर’ सेयर बजारको रुपमा वर्गिकृत भएको छ । ग्लोबल इन्डेक्स प्रदायक फुट्सी रसेलले गत महिना भियतनामले आफ्नो वाचलिष्ट जोगाएको बताएको थियो । फुट्सीले भियतनाम सरकारले सेयर बजारको सुधारका लागि...
काठमाण्डौ । भियतनाममा एक अरबपति महिला व्यवसायीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । रियल स्टेट कारोबारी ट्रांग माई लान नामक महिलालाई एउटा ठूलो घोटाला काण्डमा मृत्युदण्डको सजाय सुनाइएको हो । यो काण्ड भियतनामको इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अपचलनको घटना भएको जनाइएको छ । रिपोर्टका अनुसार यो घोटाला अनुमानित २७ अर्ब डलर रहेको बताइएको छ । द गार्डिएनको रिपोर्टका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.